एजेन्सी – हङकङले आइसिसी टि२० विश्वकप एसिया क्षेत्र छनोट खेल्न नेपाल आउने टोली घोषणा गरेकोछ । अनुभवी ब्याटर अंशुमन रथ टोलीमा फर्किदा मार्टिक कोट्जी पहिलो पटक टोलीमा परेका छन् । निजातक खानको कप्तानीमा घोषणा टोलीमा अंशुमन रथ, बाबर हायत र जिशान अली जस्ता ब्याटर छन् । काउन्टीमा अनुभवी स्कट म्याकेन्जी पनि टोलीमा फर्किएका छन् । […]
The post विश्वकप छनोट खेल्न नेपाल आउने हङकङको टोली घोषणा first appeared on हाम्रो खेलकुद.