विश्वकप छनोट खेल्ने १० देशको टुंगो, नेपालसँगै विश्वविजेता श्रीलंकादेखि वेष्ट इन्डिजसम्म

आगामी जुन र जुलाईमा जिम्बाब्वेमा हुने विश्वकप छनोट खेल्ने १० देशको टुंगो लागेको छ ।