६ महिला खेलाडी यू-१९ विश्वकप छनोट खेल्नबाट वञ्चित

काठमाडौँ। उमेर नपुगेका कारण यु १९ विश्वकप छनोट खेल्न नेपालबाट ६ जना महिला खेलाडीले मलेसियामा हुने आसन्न यू-१९ विश्वकप छनोट खेल्नबाट वञ्चित हुने भएका छन् । घरेलु प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गरेका खेलाडीहरू ज्योत्सनीका मरासिनी सहित ६ जना खेलाडीले प्रतियोगिता खेल्नबाट वञ्चित भएका हुन् । आइसिसीले यू-१५ खेलाडीका लागि गार्जियन कन्सेन्ट लेटर (परिवारको अनुमति पत्र) लिएर […]

सम्बन्धित सामग्री

यू-१९ विश्वकप छनोट : नेपालले मलेसियालाई दियो ८७ रनको लक्ष्य

काठमाडौं : आईसीसी यू–१९ महिला टी(ट्वान्टी विश्वकप एसिया छनोट अन्तर्गत नेपालले आयोजक मलेसियालाई ८७ रनको विजयी लक्ष्य दिएको छ।मलेसियामा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले २० ओभरमा ७ विकेट गुमाएर ८६ रन बनायो। नेपालका लागि अन्जली विश्वकर्माले सर्वाधिक ३३ रन जोडिन्। यस्तै आश्मा पुलामी मगरले २६ रन बनाइन्। अन्य चार खेलाडीले दोहोरो अंक बनाउन सकेनन्। ८७ रनको विजयी लक्ष्यसहित मलेसिया अहिले ब्याटिङ गरिरहेको छ। नेपालको विश्वकप सपना भने समाप्त भइसकेको छ। तर, नेपाल आज मलेसियालाई हराएर छनोटमा सुखद

यू-१९ विश्वकप छनोट : नेपालद्वारा मलेसियासामु ८७ रनको लक्ष्य प्रस्तुत

काठमाडौँ । आइसिसी यू-१९ महिला टी-ट्वान्टी विश्वकप एसिया छनोट अन्तर्गत नेपालले आयोजक मलेसियालाई ८७ रनको विजयी लक्ष्य दिएको छ। मलेसियामा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले २० ओभरमा ७ विकेट गुमाएर ८६ रन बनायो। नेपालका लागि अञ्जलि विश्वकर्माले सर्वाधिक ३३ रन जोडिन्। यस्तै आश्मा पुलामी मगरले २६ रन बनाइन्। अन्य चार खेलाडीले दोहोरो अङ्क बनाउन […]

यू-१९ विश्वकप छनोट : नेपाल र भुटान भिड्दै

काठमाडौँ। आइसिसी यू-१९ महिला टी-ट्वान्टी विश्वकप एसिया छनोट अन्तर्गत नेपालले आज सोमबार भुटानसँग प्रतिस्पर्धा गर्दैछ । मलेसियाको किनरारा ओभलमा नेपालले तेस्रो खेलमा भुटानको सामना गर्न लागेको हो । नेपाल र भुटानबीचको खेल बिहान ११ बजे सुरु हुनेछ । नेपाल आज दोस्रो जित निकाल्ने योजनामा रहेको छ । अघिल्लो दुई खेल नेपाल एकमा विजयी र एकमा […]

यू–१९ विश्वकप छनोट : नेपाल ८ रनमै अलआउट

आईसीसी यू–१९ महिला टी–ट्वान्टी विश्वकप एसिया छनोटअन्तर्गत यूएईविरुद्धको खेलमा नेपाल ८ रनमै अलआउट भएको छ ।  मलेसियाको यूकेएम ओभलमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले ८ ओभर १ बलमा सम्पूर्ण विकेट गुमाउँदै मात्र ८ रन बनायो । नेपालका लागि स्नेहा महराले ३ रन बनाइन, त्यस्तै मनिषा रानाले २ नर बनाउँदा किरण कुँवर, अञ्जली विश्वकर्मा र अनु कडायतले समान १–१ रन बनाइन् ।  बलिङतर्फ यूएईका लागि माहिका गौरलले पाँच विकेट लिइन । त्यस्तै इन्दुजा नजाकुमारले तीन विकेट हात पार्दा

आईसीसी यू-१९ विश्वकप छनोट : नेपाल र कतार भिड्दै

काठमाडौँ । आईसीसी यू-१९ महिला टी-ट्वान्टी विश्वकप एसिया छनोट आज शुक्रबारबाट मलेसियामा सुरु हुँदैछ । छनोटको पहिलो खेलमा नेपालले आज कतारको सामना गर्दैछ । विश्वकपमा छनोट हुने लक्ष्यसहित मलेसिया पुगेको नेपाली टोली जित निकाल्दै सुखद सुरुआत गर्न चाहन्छ । कतार पनि नेपाललाई हराएर विजयी सुरुआतको लक्ष्यमा हुनेछ । छनोटमा नेपालसहित, आयोजक मलेसिया, युएई, थाइल्याण्ड, भुटान […]

कृतिकाको कप्तानीमा यू–१९ विश्वकप छनोट खेल्ने टोली घोषणा

कृतिका मरासिनीको कप्तानीमा आईसीसी यू–१९ महिला विश्वकप एसिया छनोट खेल्ने अन्तिम टोलीको घोषणा भएको हो । क्यानले छनोट खेल्ने अन्तिम टोली घोषणा गरेको हो । टोलीमा कृतिका मरासिनी, स्नेहा मेहेरा, सृष्टि जैसी, मनिसा उपाध्याय, मनिसा रानामगर, अलिसा यादव, साना प्राभेन, रन्जु श्रेष्ठ रहेका छन् ।त्यस्तै आश्मा पुलामीमगर, सन्जु राजवंशी, किरण कुँवर, अञ्जली बीके, अनुकडायत र सुस्मिता भुसाल रहेका छन् । मलेसियामा आयोजना हुने छनोटमा नेपाल, मलेसिया, युएई, थाइल्याण्ड, चीन, भुटान, म्यानमार र कतार रहेका छन् । छनोट

ज्योतिसनिकासहित पाँच जना खेलाडीले यू–१९ विश्वकप छनोट गुमाउने

ज्योतिसनिकासहित पाँच खेलाडीले आईसीसी यू–१९ महिला विश्वकप छनोट गुमाउने भएका छन् । आईसीसीले १५ वर्ष नपुगेका खेलाडीहरुलाई खेल्न अनुमति नदिएका कारण उनीहरुले मलेसियामा आयोजना हुने छनोट खेल गुमाउने भएका हुन् ।ज्योतिसनिकासँगै मनिषा चौधरी, सावित्री धामी, प्रतिमा शाह र टिका शाहले छनोट गुमाउने छन् । नेपाल क्रिकेट संघ (क्यान) का म्यानेजर विनोद दाशले उमेर नपुगेका कारण आईसीसीले खेल्न अनुमति नदिएको बताए ।‘उहाँहरु १५ वर्ष नपुगेको कारण खेल्न नपाउने भएका हुन् । पाँचै जना खेलाडीको उमेर नपुगेका का

यू-१९ विश्वकप छनोट : सिंगापुर विरुद्ध नेपाल १६८ रनमा अलआउट :: Pahilopost.com

काठमाडौ : यू-१९ विश्वकप छनोट अन्तर्गत नेपालले अहिले चौथो खेलमा आयोजक सिंगापुरसँग खेलिरहेको छ। टस जितेर पहिले ब्याटिङ गरेको नेपालले…