मुलुकभर ब्रोडव्यान्ड इन्टरनेट पुर्याउने परियोजना अन्तर्गत नेपाल दूरसञ्चार प्राधिकरणले ६९५ स्थानीय तहमा ब्रोडब्याण्ड इन्टरनेट जडान गरेको छ ।
प्राधिकरणका अनुसार गत पुस मसान्तसम्म ६९५ स्थानीय निकायको कार्यालयमा इन्टरनेट जडान सम्पन्न भएको प्राधिकरणले जनाएको छ ।
प्राधिकरणको तथ्यांक अनुसार ५ हजार ८२२ वडा कार्यालय, ५ हजार २१७ माध्यामिक विद्यालय र ४ हजार...