नेपाल दूरसञ्चार प्राधिकरणले देशभर ब्रोडब्याण्ड इन्टरनेट सेवा पुर्याएको छ । ग्रामीण दूरसञ्चार विकास कोष परिचालन गरी प्राधिकरणले देशभरका कुल १६ हजार १७७ ठाउँमा ब्रोडब्याण्ड इन्टरनेट सेवा पुर्याएको हो ।
प्राधिकरणले सार्वजनिक गरेको असार मसान्तसम्मको डेटा अनुसार देशभरका ७०८ स्थानीय तह, ५ हजार ९३३ वडा कार्यालय, ५ हजार २९९ माध्यमिक विद्यालय र ४ हजार २३७ स्वास्थ्य...