प्रविधि भनेकै भौतिक विज्ञान तथा विज्ञानको अरु शाखाहरुको व्यवहारिक प्रयोग गर्नु नै हो । भौतिक विज्ञान र प्रविधि एक अर्काको परस्पर सहयोगद्वारा विकास हुन्छन् ।
भौतिक विज्ञानमा भएको विभिन्न विचारहरुको अन्वेषण प्राविधिक समस्याबाटै थाहा हुने गर्दछ । भौतिक विज्ञान र प्रविधि एकअर्कासँग अन्तर्निहित पनि हुन्छन् ।
हामीले अध्ययन गर्दा प्रविधिले नयाँ भौतिकशास्त्रको जन्म...