श्रीलंकाका प्रधानमन्त्रीले राजीनामा दिने

श्रीलंकाको प्रधानमन्त्री कार्यालयले एक विज्ञप्ति जारी गर्दै प्रधानमन्त्री रनिल विक्रमासिङ्घेले आफ्नो पदबाट राजिनामा दिन र सर्वदलीय सरकार गठनका लागि बाटो बनाउन प्रस्ताव राखेको बताएको छ। विक्रमासिङ्घेले बढ्दो संकट समाधान गर्न सर्वदलीय बैठक बोलाएका थिए।

सम्बन्धित सामग्री

मेरो सल्लाह प्रधानमन्त्रीले सुन्ने स्थिति नभएपछि राजीनामा दिएँ : गजुरेल

काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डका राजनीतिक सल्लाहकार हरिबोल गजुरेलले आफ्नो सल्लाह प्रधानमन्त्रीले सुन्ने अवस्था नभएपछि पदबाट राजीनामा दिएको बताएका छन्। नेकपा माओवादी केन्द्रका उपमहासचिवसमेत रहेका गजुरेलले गत मंसिर २० गते प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको राजनीतिक सल्लाहकार पदबाट राजीनामा दिएका थिए। हालसम्म उनको राजीनामा भने स्वीकृत भइसकेको छैन। राजीनामा स्वीकृत भएपछि मात्रै राजीनामा दिनुको कारण खुलाउने बताइरहेका गजुरेलले आफूले नीतिगत विषय उठाएको बताए

प्रधानमन्त्रीले नैतिकताको आधारमा पनि राजीनामा दिनुपर्छः राजेन्द्र लिङदेन

काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द लिङदेनले प्रधानमन्त्री पुष्पकमल दाहालले राजीनामा दिनुपर्ने बताएका छन्।नैतिकता भन्ने चीज जिवितै छ भने प्रधानमन्त्री दाहालले राजीनामा दिनुपर्ने उनको जिकिर थियो। सोमबार प्रतिनिधिसभा बैठकमा बोल्दै उनले प्रधानमन्त्रीले दिएको अभिव्यक्ति आपत्तिजनक रहेकाले कसैले दवाव नदिई राजीनामा दिन उपयुक्त हुने तर्क समेत गरे।अध्यक्ष  लिङदेनले संसदमा बोल्ने मौका नदिएको भन्दै आपत्ति समेत जनाए। संसदमा सभामुखले आफ्नो पार्टीलाई बोल्ने मौका नदिई अघिल्लो बै

बेलायती प्रधानमन्त्रीले दिए राजीनामा

काठमाडौँ । विवादमा फसेका बेलायती प्रधानमन्त्री बोरिस जोनसनले राजीनामा दिएका छन्। केहीबेरअघि उनले प्रधानमन्त्री निवास डाउनिङ स्ट्रिटबाट सम्बोधन गर्दै राजीनामा घोषणा गरेको समाचार संस्था रोयटर्सले जनाएको छ। आफ्नै सरकारका मन्त्री र विभिन्न मन्त्रालयमा जिम्मेवारी सम्हालेका ५० जना भन्दा बढीले राजीनामा दिएपछि जोनसनको बहिर्गमन अवश्यभावी भएको थियो। सुरूमा अन्तिमसम्म लड्ने बताएका जोनसनलाई उनकै विश्वासपात्रहरूले राजीनामा दिने […]

अर्थमन्त्रीले राजीनामा दिनुपर्छ, नदिए प्रधानमन्त्रीले हटाउनुपर्छ : थापा

काठमाडौं : नेपाली काँग्रेसका महामन्त्री तथा सांसद गगनकुमार थापाले अर्थमन्त्री जनार्दन शर्माले पदबाट राजीनामा दिनुपर्ने बताएका छन्। सोमबार प्रतिनिधि सभाको बैठकपछि सञ्चारकर्मीलाई प्रतिक्रिया दिदैँ थापाले अर्थमन्त्री शर्माको सम्बन्धमा संसद भित्र र बाहिर प्रश्नहरु उठेकाले राजीनामा दिनुपर्ने बताए। अर्थमन्त्रीले स्वेच्छाले राजीनामा नदिएमा प्रधानमन्त्रीले पदबाट हटाएर तत्काल छानबिन गर्नुपर्ने थापाको भनाइ छ।  यस विषयमा छानविन नगर्ने हो भने गलत नजिर बस्ने भएकाले छानबिनमा दोषी देखिए कार

प्रधानमन्त्रीले राजीनामा दिनु उत्तम विकल्प : दुर्गा पौडेल

काठमाडौं। राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष एवं सांसद दुर्गा पौडेलले प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिनु नै उत्तम विकल्प भएको बताएका छन्। प्रतिनिधिसभाको दोस्रो बैठकमा बोल्दै उनले यस्तो बताएका हुन्। उनले भने, ‘अहिलेको परिस्थितिअनुसार प्रधानमन्त्रीले राजीनामा दिनु नै उत्तम विकल्प हो।’ प्रधानमन्त्रीले मार्ग प्रशस्त गर्नुपर्ने राष्ट्रिय जनमोर्चाको माग रहेको उनले बताए।

प्रधानमन्त्रीले राजीनामा दिनुपर्छः महामन्त्री कोइराला

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालाले सर्वोच्च अदालतले नेपाली जनतालाई न्याय दिएको टिप्पणी गरेका छन् । न्यायालयले पञ्चायतको कालरात्रीमा पनि बीपी कोइराला, गणेशमानसिंह लगायत दर्जनौं नेतालाई न्याय दिएको थियो । त्यसैको जगमा पुनः न्याय पाएको महशुस गरिएको उनको भनाइ थियो । अब बस्ने संसद बैठकमा प्रधानमन्त्रीले राजीनामा दिएर सहज राजनीतिक वातावरणका लागि मार्ग […] The post प्रधानमन्त्रीले राजीनामा दिनुपर्छः महामन्त्री कोइराला appeared first on RajdhaniDaily.com - Online Nepali News Portal.