१० महिनापछि सिरुबारी होमस्टे खुला हुँदै

नेपालकै पहिलो ग्रामीण पर्यटनको मान्यता पाएको सिरुबारी होमस्टे २७ माघदेखि खुला हुने भएको छ । कोभिडका कारण बन्द रहेको होमस्टे करिब १० महिनापछि खुला गर्न लागिएको आन्तरिक पर्यटन पुनरुत्थान समिति स्याङ्जाले...

सम्बन्धित सामग्री

सिरुबारी हिँडेका पर्यटकलाई बाटोमै भुलाउने माझकटेरीको ‘म्हाँजु भञ्ज्याङ’ पार्क

‘बेजांग गाउँमा रोधी घर थियो     त्यही रोधी घर बिरानो भइदियौँ     ए दरौँ सिरुबारी माझकटेरी’ राजु परियारले गाए जस्तै बिरानो भएको छ रोधी घर आजभोलि। केवल रोधी घर मात्र होइन माझकटेरी गाउँपनि। दक्षिण एयिसाकै पहिलो होमस्टे भनेर चिनिन्छ गीतमा उल्लेख भएको सिरुबारी। सिरुबारीको ठ्याक्कै अगाडि देखिने गाउँ चाहिँ…

गाउँ चिनाउन २५ लाख लागतमा ‘म्हाँजु भञ्ज्याङ’ पार्क

पोखरा :  ‘बेजांग गाऊँमा रोधी घर थियो          त्यही रोधी घर बिरानो भइदियौँ          ए दरौँ सिरुबारी माझकटेरी’ राजु परियारले गाए जस्तै बिरानो भयो रोधी घर आजभोलि। केवल रोधी घर मात्र होइन माझकटेरी गाउँ पनि। दक्षिण एयिसाकै पहिलो होमस्टे हो गीतमा उल्लेख भएको नाम सिरुबारी। सिरुबारीको ठ्याक्कै अगाडि देखिने गाउँ…

गाउँ चिनाउने हुटहुटीले ‘म्हाँजु भञ्ज्याङ पार्क’

पोखरा – दक्षिण एसियाकै पहिलो सामुदायिक होमस्टे सिरुबारी। ग्रामीण पर्यटनले अन्तर्राष्ट्रिय जगतमा समेत चर्चित सिरुबारीसँगै पहिचान जोडिन्छ दरौंपनि। गीतसंगीतमा पनि दरौंसिरुबारीको चर्चा हुन्छ। दरौं र सिरुबारी चर्चाको चुली उक्लिँदा बीचैको माझकटेरी गाउँ भने ओझेलमा छ। दरौंसिरुबारी पुग्न पाहुनाहरू माझकटेरी हुँदै जानुपर्छ। तर, माझकटेरीमा न पाहुना रोकिन्थे न त गाउँको नाम नै सम्झन्थे। अमेरिकामा बस्दै आएका […]

एकैरात १३ घरमा चोरी

देशकै पहिलो (घरबास) होमस्टे आँधीखोला गाउँपालिका–१ सिरुबारी गाउँमा एकै रात १३ स्थानमा चोरी भएको छ । वडा कार्यालयसहित एक बौद्ध गुम्बा, एक सहकारी र आठवटा निजी घरमा एकैरातमा चोरी भएको हो । राजास्वाँरादेखि सिरुबारी गाउँसम्मको दुई किलोमिटर क्षेत्रभित्र चोरी भएको स्याङ्जाका प्रहरी निरीक्षक पदमराज थापाले बताए । चोरी गर्नेले मुख्य गरेर सुन र नगदमा ध्यानमा […]

सुस्ताउँदै सिरुबारीको होमस्टे व्यवसाय

सिरुबरी (स्याङ्जा)-नेपालकै पहिलो नमुना होमस्टे (घरबास) सञ्चालित पर्यटकीय गाउँ सिरुबारी पछिल्लो समय सुस्ताउन थालेको छ । सिरुबारी छाडेर अधिकांश स्थानीय बेलायत, हङकङ, भारत र छिमेकी सुविधासम्पन्न सहर पोखरा जान थालेपछि सिरुबारीको पर्यटकीय गतिविधि सुस्ताउन थालेको हो ।श्रम गर्न सक्ने युवाहरु रोजगारीका लागि विदेश जाने र गाउँ छोड्ने देशका अन्य गाउँघर जस्तै सिरुबारीमा युवा जनशक्तिको अभाव […]

स्ताउँदै सिरुबारीको होमस्टे व्यवसाय

सिरुबरी (स्याङ्जा)-नेपालकै पहिलो नमुना होमस्टे (घरबास) सञ्चालित पर्यटकीय गाउँ सिरुबारी पछिल्लो समय सुस्ताउन थालेको छ । सिरुबारी छाडेर अधिकांश स्थानीय बेलायत, हङकङ, भारत र छिमेकी सुविधासम्पन्न सहर पोखरा जान थालेपछि सिरुबारीको पर्यटकीय गतिविधि सुस्ताउन थालेको हो ।श्रम गर्न सक्ने युवाहरु रोजगारीका लागि विदेश जाने र गाउँ छोड्ने देशका अन्य गाउँघर जस्तै सिरुबारीमा युवा जनशक्तिको अभाव […]

सुस्ताउँदै सिरुबारीको होमस्टे व्यवसाय

नेपालकै पहिलो नमुना होमस्टे (घरबास) सञ्चालित पर्यटकीय गाउँ सिरुबारी पछिल्लो समय सुस्ताउन थालेको छ । सिरुबारी छाडेर अधिकांश स्थानीय बेलायत, हङकङ, भारत र छिमेकी सुविधासम्पन्न सहर पोखरा जान थालेपछि सिरुबारीको पर्यटकीय गतिविधि सुस्ताउन थालेको हो ।श्रम गर्न सक्ने युवाहरु रोजगारीका लागि विदेश जाने र गाउँ छोड्ने देशका अन्य गाउँघर जस्तै सिरुबारीमा युवा जनशक्तिको अभाव बढ्दो […]

सञ्चालकहरू उत्साहका साथ पाहुना कुरिरहेका छन्

कोभिड–१९ मा होमस्टे देशकै सबैभन्दा पहिला होमस्टे स्थापना भएर सञ्चालनमा आएको स्याङ्जाको सिरुबारी होमस्टेमा पहिलो लहरको कोरोनाकालमा १० महिना र दोस्रो कोरोनाकालको सुरुवातदेखिको यो अवधिमा पर्यटक गएका छैनन् । तर, जान चाहनेहरूको...

स्याङ्जाका ४९ वटा होमस्टे सञ्चालन

स्याङ्जा : कोरोना महामारीपछि बन्द रहेका स्याङ्जाका होमस्टे सञ्चालनमा आएका छन्। कोरोना महामारी बिस्तारै नियन्त्रणमा आएको भन्दै स्याङ्जाका ४९ वटा होमस्टे एकैसाथ सञ्चालन ल्याइएको हो।देशकै पहिलो ग्रामीण पर्यटकीय क्षेत्र सिरुबारी होमस्टेबाट जिल्लाभरका होमस्टे सुरु भएको सन्देश दिन दुई दिने परिचयात्मक कार्यक्रमसमेत आयोजना गरिएको थियो। कार्यक्रममा जिल्लाभरका होमस्टे सञ्चालकलगायतको सहभागिता थियो। आँधीखोला गाउँपालिका–१ का वडा अध्यक्ष लोकप्रसाद ढकालले मंगलबारदेखि स्याङ्जाका ४९ वटै होमस्टे एकै सा

स्याङ्जाका ४९ होमस्टे गाउँ पाहुना राख्न तयार

२५ माघ, पोखरा । २०५४ सालमा स्याङ्जाको सिरुबारीमा तत्कालीन सांसद क्याप्टेन रुद्रमान गुरुङले सामुदायिक घरबास (होमस्टे) को अवधारणा ल्याए । होमस्टे सञ्चालन गर्नेका लागि सिरुबारी एउटा पाठशाला बन्यो । त्यसपछि होमस्टे अवधारणा गाउँहरुमा पनि फैलिँदै गयो ।स्याङ्जाकै अन्य गाउँहरुमा पनि होमस्टे लहरै चल्यो । सिरुबारीजस्तै स्याङ्जाकै वालिङ नगरपालिका–४ मा सुन्तलाबारी सामुदायिक होमस्टे सञ्चालनमा आयो । […]