सिरुबारी हिँडेका पर्यटकलाई बाटोमै भुलाउने माझकटेरीको ‘म्हाँजु भञ्ज्याङ’ पार्क

    ‘बेजांग गाउँमा रोधी घर थियो     त्यही रोधी घर बिरानो भइदियौँ     ए दरौँ सिरुबारी माझकटेरी’ राजु परियारले गाए जस्तै बिरानो भएको छ रोधी घर आजभोलि। केवल रोधी घर मात्र होइन माझकटेरी गाउँपनि। दक्षिण एयिसाकै पहिलो होमस्टे भनेर चिनिन्छ गीतमा उल्लेख भएको सिरुबारी। सिरुबारीको ठ्याक्कै अगाडि देखिने गाउँ चाहिँ…

सम्बन्धित सामग्री

गाउँ चिनाउन २५ लाख लागतमा ‘म्हाँजु भञ्ज्याङ’ पार्क

पोखरा :  ‘बेजांग गाऊँमा रोधी घर थियो          त्यही रोधी घर बिरानो भइदियौँ          ए दरौँ सिरुबारी माझकटेरी’ राजु परियारले गाए जस्तै बिरानो भयो रोधी घर आजभोलि। केवल रोधी घर मात्र होइन माझकटेरी गाउँ पनि। दक्षिण एयिसाकै पहिलो होमस्टे हो गीतमा उल्लेख भएको नाम सिरुबारी। सिरुबारीको ठ्याक्कै अगाडि देखिने गाउँ…

गाउँ चिनाउने हुटहुटीले ‘म्हाँजु भञ्ज्याङ पार्क’

पोखरा – दक्षिण एसियाकै पहिलो सामुदायिक होमस्टे सिरुबारी। ग्रामीण पर्यटनले अन्तर्राष्ट्रिय जगतमा समेत चर्चित सिरुबारीसँगै पहिचान जोडिन्छ दरौंपनि। गीतसंगीतमा पनि दरौंसिरुबारीको चर्चा हुन्छ। दरौं र सिरुबारी चर्चाको चुली उक्लिँदा बीचैको माझकटेरी गाउँ भने ओझेलमा छ। दरौंसिरुबारी पुग्न पाहुनाहरू माझकटेरी हुँदै जानुपर्छ। तर, माझकटेरीमा न पाहुना रोकिन्थे न त गाउँको नाम नै सम्झन्थे। अमेरिकामा बस्दै आएका […]