पोखरा : ‘बेजांग गाऊँमा रोधी घर थियो
त्यही रोधी घर बिरानो भइदियौँ
ए दरौँ सिरुबारी माझकटेरी’
राजु परियारले गाए जस्तै बिरानो भयो रोधी घर आजभोलि। केवल रोधी घर मात्र होइन माझकटेरी गाउँ पनि। दक्षिण एयिसाकै पहिलो होमस्टे हो गीतमा उल्लेख भएको नाम सिरुबारी। सिरुबारीको ठ्याक्कै अगाडि देखिने गाउँ…