दक्ष चिकित्सक उत्पादन गर्न तीन प्रतिष्ठानबीच सम्झौता

कर्णाली । चिकित्सा शिक्षाका क्षेत्रमा सहकार्य गर्ने उद्देश्यले चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स), बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान (बिपिकेआईएचएस) र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानबीच त्रिपक्षीय सम्झौता भएको छ । दक्ष चिकित्सक एवं स्वास्थ्य जनशक्ति उत्पादन गर्न यो सम्झौता भएको हो । तीनवटै प्रतिष्ठानका सहकुलपति उपप्रधानमन्त्री एवं स्वास्थ्यमन्त्री उपेन्द्र यादवको उपस्थितिमा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले बिपिकेआईएचएस […]

सम्बन्धित सामग्री

मुलुक हाक्ने दक्ष जनशक्ति उत्पादन गर्न बुद्धिजीवीको सुझाव

वीरगन्ज । वीरगन्जमा स्थापित मधेस विश्वविद्यालयमा वकिल उत्पादन गर्नेभन्दा पनि ‘गुड गभर्नमेन्स’का लागि मुलुकलाई चाहिने दक्ष जनशक्ति उत्पादन गर्न बुद्धिजीवीहरूले सुझाव दिएका छन् । मुलुक हाक्ने असल व्यक्तिको अभाव खड्किएको संकेत गर्दै विद्वत्वर्गले सुशासन प्रदान गर्न सक्ने व्यक्ति मधेस विश्वविद्यालयले उत्पादन गर्नुपर्ने सुझाव दिएका हुन् । वीरगन्जले डेड दशकको प्रतीक्षापछि विश्वविद्यालय पाएको वर्ष दिन पुगेको […] The post मुलुक हाक्ने दक्ष जनशक्ति उत्पादन गर्न बुद्धिजीवीको सुझाव appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

चार सय दक्ष स्वयंसेवक उत्पादन

नेपालगञ्ज – नेपालगञ्ज उपमहानगरपालिकाले विपद प्रतिकार्यका लागि उत्पादन गरिएका दक्ष स्वयंसेवक परिचालन गर्न निर्देशिका बनाएको छ। नेपालगञ्ज उपमहानगरपालिकाले तालिम र प्रशिक्षण दिइएका ४ सय जना स्वयंसेवकलाई विपदका बेला खटाउन विपद व्यवस्थापन स्वयंसेवक परिचालन निर्देशिका २०८० को मस्यौदा तयार पारेको हो। भूकम्प लगायतका विपदको सबैभन्दा बढी जोखिममा रहेका वडा नम्बर ३ र ७ का स्थानीय, केही […]

दक्ष जनशक्ति उत्पादन गर्न सार्वजनिक र निजी क्षेत्रले संकल्प गरौं: शिक्षामन्त्री

नेपालगञ्ज, २२ फागुन । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले दक्ष जनशक्ति उत्पादनमा सार्वजनिक तथा निजी शिक्षण संस्थाले संकल्प गर्नुपर्ने बताएका छन् । निजी तथा आवासीय विद्यालय एशोसिएसन नेपाल (नेशनल प्याब्सन) को नेपालगञ्जमा जारी सातौं महाधिवेशनमा बोल्दै सार्वजनिक तथा निजी शिक्षण संस्थाले दक्ष जनशक्ति उत्पादन गर्नेमा संकल्प गर्नुपर्ने बताएका हुन् । राज्यको ३० प्रतिशत व्यायभार […]

दुई वर्षमा १० हजार दक्ष क्रिकेट खेलाडी उत्पादन गरिने

मालव्यून क्रिकेट क्लब संयुक्त अधिराज्य अमेरिका र नेपाल क्रिकेट फाउण्डेशनले आगामी दुई वर्षभित्र १० हजार विद्यालयस्तरबाट दक्ष क्रिकेट खेलाडी उत्पादन गर्ने लक्ष्यका साथ कार्य सुरु गरेको छ ।    फाउण्डेशनद्वारा बुधबार यहाँ आयोजित पत्रकार सम्मेलनमा प्रदेश नं १ को मोरङ,  धनकुटा र मधेश प्रदेशका आठ जिल्लाका विद्यालयस्तरका युवायुवतीलाई क्रिकेटसम्बन्धी दक्षता अभिवृद्धि गर्न प्रयोगात्मक प्रशिक्षण र सिद्धान्तसम्बन्धी ज्ञान दिने जानकारी दिइएको छ ।मेलव्यून क्लबका निर्देशक एन्गुस बेरीले आगाम

‘दक्ष जनशक्ति उत्पादनमा निजी क्षेत्रको लगानी आवश्यक’

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेलले दक्ष जनशक्ति उत्पादन गर्ने गरी शिक्षा क्षेत्रमा लगानी गर्न निजी क्षेत्रलाई आग्रह गरेका छन् । नेपाल उद्योग परिसंघसँगको भेटमा मन्त्री पौडेलले शिक्षित बेरोजगारको समस्या समाधान गर्न दक्ष जनशक्ति उत्पादनमा लगानी अभिवृद्धि गर्नुपर्ने बताए ।‘विश्व विद्यालयबाट उत्पादन भएका शिक्षित जनशक्तिमा दक्षताको अभाव छ, शिक्षित युवाहरू रोजगारी खोजेर भौँतारिएका छन्,’ उनले भने, ‘दक्षता अभावका कारण कायम बेरोजगारी अन्त्य गर्न निजी क्षेत्रले काम गर्न

दक्ष जनशक्ति उत्पादन नहुँदा बेरोजगारको संख्या बढ्यो

सरकारले २०४५ सालदेखि प्राविधिक धारको शिक्षालाई नेपाल सरकारले मान्यता दिएको छ । सीटीईभीटीको स्थापना भएसँंगै प्राविधिक शिक्षाको पनि प्रवद्र्धन हँुदै अएको छ । देशमा सैद्धान्तिक शिक्षाका लाखौं युवा बेरोजगार हुन बाध्य भए पनि अझै पनि बजारले माग गरेअनुसारको दक्ष जनशक्ति उत्पादन गर्न नसक्दा सैद्धान्तिक शिक्षामा स्नातक तथा स्नातकोत्तर तहसम्म अध्ययन गरेका लाखौं युवा बेरोजगार हुन […]