दक्ष जनशक्ति उत्पादन गर्न सार्वजनिक र निजी क्षेत्रले संकल्प गरौं – शिक्षामन्त्री पौडेल

नेपालगञ्ज – शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले दक्ष जनशक्ति उत्पादनमा सार्वजनिक तथा निजी शिक्षण संस्थाले संकल्प गर्नुपर्ने बताएका छन्। निजी तथा आवासीय विद्यालय एसोसियसन नेपाल (नेशनल प्याब्सन) को नेपालगञ्जमा सातौं महाधिवेशनमा बोल्दै शिक्षामन्त्री पौडेलले सार्वजनिक तथा निजी शिक्षण संस्थाले दक्ष जनशक्ति उत्पादन गर्नेमा संकल्प गर्नुपर्ने बताएका हुन्। राज्यको ३० प्रतिशत व्यायभार बोकेको निजी शिक्षण […]