काठमाडौं । एमाले महासचिव शंकर पोखरेलले जनादेशलाई खण्डित पार्ने काम माधव नेपाल र पुष्पकमल दाहाल 'प्रचण्ड'ले गरेकाले एमालेले ताजा जनादेशको कुरा उठाएको बताएका छन् ।
अखिल नेपाल किसान महासंघ राष्ट्रिय समितिको दोस्रो पूर्ण बैठकलाई बिहीबार काठमाडौंमा सम्बोधन गर्दै पोखरेलले ५ वर्ष काम गर्न पाएको जनादेशलाई खण्डित पार्न खोजेकाले संसद् विघटन गरी ताजा जनादेशमा...