एमाले महासचिव शंकर पोखरेलले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधव नेपाल चरम अवसरवादी भएको प्रमाणित भएको बताएका छन् ।महासचिव पोखरेलले नेकपा कालमा प्रचण्ड र माधव नेपालले ओलीका विरुद्ध विभिन्न विषय उठाएर विग्रह सिर्जना गरी पार्टी विभाजनमा भूमिका खेलेको आरोप लगाउँदै समयक्रममा ती सबै विषय छाडेर चरम अवसरवादी भएको प्रमाणित गरेको बताएका छन् ।आइतबार सामाजिक सञ्जालमार्फत महासचिव पोखरेलले भनेका छन् : ‘प्रचण्ड र माधव नेपालका साथम