अबको निर्वाचनमा सबै मतदाताको माग सम्बोधन हुन्छ: किरण पौडेल

काठमाडौं।नेकपा एमालेका नेता किरण पौडेलले काठमाडौं–१ का जनताको हरेक समस्या समाधान गर्न नेकपा एमालेले जित्नैपर्ने बताएका छन्।शनिबार चुनाव प्रचार प्रसारका क्रममा घरदैलो कार्यक्रममा सहभागी हुँदै उनले आसन्न निर्वाचनबाट आफू निर्वाचित भएपछि निर्वाचन क्षेत्रका जनताको हरेक समस्या समाधान गर्ने काममा तल्लिन रहने प्रतिवद्धता जनाएका छन्।

सम्बन्धित सामग्री

एन आई सी एशिया लघुवित्तको कम्पनी सचिवमा किरण पौडेल नियुक्त

काठमाडौं, ५ असोज । एन आई सी एशिया लघुवित्तको कम्पनी सचिवमा किरण पौडेल नियुक्त भएका छन् । आज (शुक्रबार) बिहान बसेकोे सञ्चालक समितिको १८४औँ बैठकबाट पौडेललाई संस्थाको कम्पनी सचिव पदमा नियुक्ति गर्ने निर्णय गरिएको कम्पनीले जनाएको छ । पौडेल कम्पनी सचिवमा नियुक्त हुनुअघि उक्त संस्थामा प्रमुख रणनीति अधिकृतको रुपमा कार्यरत थिए । साथै यसअघि संस्थाको […]

राष्ट्रियताको पक्षमा अडान लिँदा एमालेविरुद्ध घेराबन्दी भयो– किरण पौडेल

काठमाडौं, २ वैशाख । राष्ट्रिय युवा संघ नेपालका निवर्तमान अध्यक्ष किरण पौडेलले केही राजनीतिक शीक्तहरुले आम नेपाली युवाहरुमा भ्रमको सिर्जना गरिरहेको टिप्पणी गरेका छन् । पार्टीनिकट भातृ संगठन राष्ट्रिय युवा संघ नेपालले नवौं महाधिवेशनको समिक्षा एवं अन्तरक्रियाका लागि रिपोर्टर्स क्लब नेपालमा आज (शनिबार) आयोजना गरेको साक्षात्कार कार्यक्रमलाई सम्बोधन गर्दै उनले युवा संघले राजनीतिप्रति युवाहरुमा रहेको […]

काठमाडौं–१ मा मैले जित्नैपर्छ : किरण पौडेल

२६ कात्तिक, काठमाडौं । नेकपा एमालेका नेता किरण पौडेलले काठमाडौं–१ का जनताको हरेक समस्या समाधान गर्न नेकपा एमालेले जित्नैपर्ने बताएका छन् । शनिबार काठमाडौं– १ मा चुनाव प्रचार प्रसारका क्रममा घरदैलो कार्यक्रममा सहभागी हुँदै उनले यस्तो बताएका हुन् । आसन्न निर्वाचनबाट आफू निर्वाचित भएपछि निर्वाचन क्षेत्रका जनताको हरेक समस्या समाधान गर्ने काममा तल्लिन रहने प्रतिवद्धता […]

अब प्रकाशमानलाई पुग्यो भन्ने जनमत छः किरण पौडेल

काठमाडौं, ९ कात्तिक । नेकपा एमालेका काठमाडौं १ का उम्मेदवार किरण पौडेलले पार्टीका एजेन्डाका आधारमा आफूले जित्ने दाबी गरेका छन् । ‘मैदानमा को को छन् भन्दा पनि म कहाँ छु भन्ने प्रमुख कुरा हो । यो क्षेत्रमा हाम्रो पार्टीले पनि विगतमा जितेकै हो । प्रकाशमान सिंह तीन पटक निर्वाचित भइसक्नुभयो, अब पुग्यो भन्ने जनमत छ […]

किरण पौडेल, राष्ट्रिय युवा संघ नेपाल

प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)को युवा संगठन राष्ट्रिय युवा संघ नेपालका अध्यक्ष किरण पौडेलले वर्तमान सत्ता गठबन्धन दलहरूकै कारण मुलुक चाँडै निर्वाचनमा जाने बताए ।बिहीबार राष्ट्रिय युवा संघ नेपालको बैठकलाई सम्बोधन गर्दै अध्यक्ष पौडेलले सत्तारुढ गठबन्धनकै कारण मुलुक चाडैँ निर्वाचनमा जाने बताए । गठबन्धनभित्रको विभिन्न स्वार्थ समूहका कारण देशको गतिरोधलाई अन्त्य गर्नका निम्ति निर्वाचनको विकल्प […]

युवा सङ्घको अध्यक्षमा किरण पौडेल

काठमाडौं : नेकपा (एमाले) निकट राष्ट्रिय युवा सङ्घको अध्यक्षमा किरण पौडेल चयन भएका छन्।  सङ्घको भर्चुअल रुपमा भएको सचिवालय  बैठकले पौडेललाई अध्यक्षमा चयन गरेको महासचिव रमेश आचार्यले जानकारी  दिए। सङ्घका अध्यक्ष बचनवहादुर सिंह उमेरहदका कारण स्वतः पदमुक्त भएपछि सहअध्यक्ष पौडेललाई अध्यक्षमा चयन गरिएको हो। युवा सङ्घमा ४० वर्ष उमेरहद तोकिएको छ।महासचिव आचार्यले सोमबारको बैठकले अध्यक्षमात्र चयन गरेको र केन्द्रीय कमिटी यथावत रहेको बताए। सङ्घमा एक हजार दुई सयको केन्द्रीय कमिटी रहेको छ।

युवा सङ्घको अध्यक्षमा पौडेल

नेकपा (एमाले) निकट राष्ट्रिय युवा सङ्घको अध्यक्षमा किरण पौडेल चयन भएका छन्। सङ्घको आज भर्चुअल रुपमा भएको सचिवालय बैठकले पौडेललाई अध्यक्षमा चयन गरेको महासचिव रमेश आचार्यले जानकारी दिए।...

एमाले निकट युवा संघको अध्यक्षमा किरण पौडेल निर्वाचित

नेकपा एमालेको भातृ संगठन युवा संघको अध्यक्षमा किरण पौडेल निर्वाचित भएका छन् । सोमवार भएको युवा संघको भर्चुअल बैठकबाट पौडेल अध्यक्ष निर्वाचित भएका एमाले नेत्री निरु पालले जानकारी दिइन् ।  यसअघि केही महिनाअघि मात्र वचनबहादुर सिंह अध्यक्ष भएका थिए । पौडेल यसअघि वरिष्ठ उपाध्यक्ष थिए ।  युवा संघको बैठकलाई सम्बोधन गर्दै एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले देशभर युवाले जागरण फैलाउनुपर्ने बताए ।  ‘अहिले कोभिड–१९ को बेला कसरी निर्वाचन हुन्छ भनेर गरिएको यो कुप्रचारको जवाफ युवा स...

युवा संघ नेपालको अध्यक्षमा किरण पौडेल चयन

काठमाडौँ । नेकपा एमालेको भातृ संगठन राष्ट्रिय युवा संघ नेपालको अध्यक्षमा किरण पौडेल चयन भएका छन् । सोमबार बसेको युवा संघ सचिवालयको भर्चुअल बैठकले पौडेललाई अध्यक्षमा चयन गरेको हो ।