शरणार्थी समस्या समाधान गर्न युवा संघ नेपालको माग

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) निकटको युवा संघ नेपालले तेस्रो देशमा पुनर्वास हुनबाट छुटेका शरणार्थीहरुको समस्या समाधान गर्न सरकारले गठन गरेको कार्यदलको प्रतिवेदन एक हप्ता भित्रमा सार्वजनिक गर्न सरकारसंग माग गरेको छ । युवा संघका उपाध्यक्ष नितेश पौडेल नेतृत्वको टोलीले नेपाल सरकारका मुख्यसचिव शंकरदास बैरागी मार्फत सो प्रतिवेदन एक हप्ता भित्र सार्वजनिक नगरीए […] The post शरणार्थी समस्या समाधान गर्न युवा संघ नेपालको माग appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

सम्बन्धित सामग्री

भूमि आयोग विघटनको विरोधमा युवा संघको प्रदर्शन [तस्वीरहरू]

नेकपा एमालेको भ्रातृ संगठन युवा संघ नेपालले भूमिसम्बन्धी समस्या समाधान आयोग विघटनको विरोधमा काठमाडौंको चाबहिल प्रदर्शन गरेको छ

आयोग विघटनविरुद्ध युवा संघको नेतृत्वमा भोलि सुकुम्बासी आन्दोलन हुँदै

काठमाडौं। भूमीसम्बन्धी समस्या समाधान आयोग विघटन गर्ने सरकारको निर्णयविरुद्ध नेकपा एमालेनिकट राष्ट्रिय युवा संघ नेपालले बिहीबार प्रदर्शन गर्ने भएको छ। सरकारले मंगलबार गरेको आयोग विघटन गर्ने निर्णयविरुद्ध युवा संघको नेतृत्वमा मनोहरा बस्तीबाट सुकुम्बासीहरूले बिहीबार३बजे प्रदर्शन गर्ने भएका हुन्। युवा संघका इञ्चार्ज महेश बस्नेतले बिहीबार मनोहरा बस्तीबाट सुकुम्बासीहरूको जुलुस निस्किने जनाए। फेसबुकमार्फत् उनले सुकुम्बासी आन्दोलनमा ऐक्यवद्धता जनाउन अनुरोध पनि गरेका छन्।