कोटेश्वर क्षेत्रका फुटपाथ व्यवसायीलाई महानगरले हटायो(फोटोफिचर)

८ भदौ, काठमाडौं । काठमाडौं महानगरपालिकाले कोटेश्वर क्षेत्रका फुटपाथ व्यवसायीलाई हटाउन सुरु गरेको छ । कोटेश्वर क्षेत्रमा फुटपाथ ओगटेर व्यापार-व्यवसाय सञ्चालन गरिरहेका व्यवसायीहरुको सामान हटाउने, जफत गर्ने काम महानगर प्रहरीले गरिरहेको छ । मेयर बालेन्द्र साह (बालेन) को निर्देशन पछि महानगर प्रहरी अहिले सो क्षेत्रमा परिचालति भएको हो । काठमाडौंको फुटपाथ, पुल लगायतका क्षेत्रमा व्यापार-व्यवसाय […]

सम्बन्धित सामग्री

महानगरले कोटेश्वरको अनधिकृत संरचना हटाइदैं

काठमाडौं । काठमाडौं महानगरले तीनकुने कोटेश्वर खण्डमा रहेका अनधिकृत संरचना हटाउन डोजर चलाएको छ । पटक पटक माइकिङ गर्दै संरचना हटाउन आग्रह गरे पनि महानगरको सूचनाको वेवस्था गरे पछि अहिले सो क्षेत्रमा रहेका फुटपाथ हटाउन सुरु गरिको छ । महानगरले कोटेश्वर क्षेत्रमा यो महिनामा मात्रै तीन पटक डोजर चलाइसकेको छ ।

कोटेश्वरको अवैध संरचनामा महानगरले चलायो डोजर

काठमाडौं महानगरपालिकाले काटेश्वर क्षेत्रका अवैध संरचनामा डोजर चलाएको छ । महानगरले तीनकुने कोटेश्वर खण्डमा रहेका अनधिकृत संरचना हटाउन डोजर चलाएकोहो । सो क्षेत्रमा रहेका फुटपाथ पनि महानगरले हटाउने भएको छ ।  महानगरले कोटेश्वर क्षेत्रमा यसअघि पनि डोजर चलाएको थियो  । यस्तै राजधानीका अन्य स्थानका अवैध संरचनामा पनि महानगरले डोजर चलाउँदै आएको छ ।

कोटेश्वरमा फेरि चल्यो महानगरको डोजर

२६ भदौ, काठमाडौं । काठमाडौं महानगरपालिकाले तीनकुने कोटेश्वर खण्डमा रहेका अनधिकृत संरचना हटाउन सुरु गरेको छ । सो क्षेत्रमा रहेका फुटपाथ हटाउन महानगरले पटक पटक माइकिङ गर्दै आएको थियो । अघिल्लो हप्ता कोटेश्वरको सुन्दर बजार सहितको क्षेत्रमा महानगरले डोजर चलाएको थियो । सोही क्रममा अन्य स्थानको फुटपाथ पनि महानगरले खाली गर्न भन्दै आएको थियो । […]

बसपार्क वरपर रहेका अवैध संरचना हटाउन महानगरले लगायाे डाेजर

काठमाडाैँ – काठमाडौँ महानगरपालिकाले गोँगबुस्थित नयाँ बसपार्क क्षेत्र वरपर निर्माण गरिएका अवैध संरचना हटाउन सुरु गरेको छ। आइतबार कोटेश्वर क्षेत्रमा निर्माण गरिएका अवैध संरचना हटाएको महानगरपालिकाले आज महानगरपालिका वडा नं २६ मित्रनगरमा अवैधरुपमा निर्माण गरिएका संरचना हटाउन थालेको हो। वडा नं २६ का वडाध्यक्ष ख्यामराज तिवारीले जथाभावी फुटपाथ र पार्किङ मिचेर बनाइएका संरचना हटाउने काम […]

गोंगबु बसपार्क क्षेत्रका अवैध संरचना हटाउन महानगरको डोजर

काठमाडौं महानगरपालिकाले गोंगबु बसपार्क क्षेत्रका अवैध संरचना हटाउन डोजर चलाएको छ । अवैध संरचना र फुटपाथ मिचेर बनाइका संरचना हटाउन महानगरपालिकाले डोजर चलाएको हो । महानगरले अवैध संरचना हटाउनेदेखि डिजिटल होर्डिङ बोर्ड हटाउने जस्ता कार्यलाई तिव्रता दिएको छ । महानगरपालिकाले आइतबार पनि कोटेश्वर क्षेत्रको अवैध संरचना हटाएको थियो । यस्तै कर नतिर्नेलाई करको दायरामा ल्याउने जस्ता कार्यलाई पनि महानगरपालिकाले तिव्रता दिएको छ ।

गोंगबुको बसपार्क क्षेत्रका अबैध संरचना भत्काउन सुरु

काठमाडौं, २० भदौ । अनधिकृत संरचना हटाउन काठमाडौं महानगरपालिकाको डोजर गोंगबु बसपार्क क्षेत्रमा पुगेको छ । महानगरले बसपार्क क्षेत्रमा रहेका अबैध संरचना हटाउन सुरु गरेको हो । आइतबार कोटेश्वर क्षेत्रको अनधिकृत संरचना हटाएको थियो । महानगरले केही दिन एता फुटपाथ मिचेर बनाइएका संरचना हटाउँदै आइरहेको छ ।

गोंगबु बसपार्क क्षेत्रमा महानगरको डोजर

२० भदौ, काठमाडौं । काठमाडौं महानगरपालिकाले बालाजुको गोंगबु बसपार्क क्षेत्रमा रहेका अवैध संरचना हटाउन सुरु गरेको छ । आइतबार कोटेश्वर क्षेत्रको अवैध संरचना हटाएको महानगरले सोमबार गोंगबु बसपार्क क्षेत्रका अनधिकृत संरचना हटाउन थालेको हो । काठमाडौं महानगर प्रहरी प्रमुख राजु पाण्डेका अनुसार गोंगबु बसपार्क क्षेत्रका अवैध संरचना र फुटपाथ मिचेर बनाइका संरचना हटाउने काम भइरहेको […]

अटेर गरेपछि कोटेश्वरमा डोजर

१९ भदौ, काठमाडौं । काठमाडौं महानगरपालिकाको एउटा टोली आइतबार दिउँसो डोजर लिएर कोटेश्वर पुग्यो । अनधिकृत संरचना हटाउन साउन १ गते ३५ दिने सूचना निकालेको महानगरले सूचनाको म्याद सकिएको भोलिपल्टदेखि अनधिकृत संरचना र फुटपाथ अतिक्रमण हटाउन ठाउँ ठाउँमा डोजर लगाएको छ । तर पनि अनधिकृत रुपमा बनाइएका संरचना व्यवसायी आफैंले हटाएका छैनन् । वडामार्फत पटक […]

काठमाडौँ महानगरले हटायो कोटेश्वरमा रहेका अनधिकृत संरचना

काठमाडौँ- काठमाडौँ महानगरपालिकाले कोटेश्वर क्षेत्रमा रहेका अनधिकृत संरचना हटाएको छ । आइतबार सो क्षेत्रमा फुटपाथ अतिक्रमण गरेर बनाएका संरचना डोजर लगाएर हटाएको हो । त्यस्तै महानगरले होडिङ बोर्डहरू समेत हटाएको छ । संरचना हटाउँदा विरोधलाई मध्यनजर गर्दै ठूलो संख्यामा महानगर र नेपाल प्रहरी परिचालन गरेको थियो ।  यसअघि दिएको सूचनालाई अटेर गरेपछि बाध्य भएर अनधिकृत […]

मेयर बालेनको टोलीले आजै कोटेश्वर क्षेत्रको फुटपाथ हटाउँदै

काठमाडौं । काठमाडौं महानगरपालिका मेयर बालेन्द्र शाह (बालेन)ले कोटेश्वर क्षेत्रको फुटपाथ हटाउन अनुगमनमा जाने भएका छन् । बालेनसहित नगर प्रहरी टोली आजै कोटेश्वर क्षेत्र जान लागेको महानगर नगरप्रहरी प्रमुख एसपी राजुनाथ पाण्डेले बताए । फुटपाथमा व्यापार गर्न नदिने अभियानअन्तरगत साँझको समयमा हटाउन अनुगमन गरिने बताए । महानगरले बानेश्वर क्षेत्रबाट सुरु गरेको फुटपाथ हटाउन...