युवा सङ्घको अध्यक्षमा पौडेल

नेकपा (एमाले) निकट राष्ट्रिय युवा सङ्घको अध्यक्षमा किरण पौडेल चयन भएका छन्। सङ्घको आज भर्चुअल रुपमा भएको सचिवालय बैठकले पौडेललाई अध्यक्षमा चयन गरेको महासचिव रमेश आचार्यले जानकारी दिए।...

सम्बन्धित सामग्री

युवा संघ नेपालको कार्यवाहक अध्यक्षमा पुष्प श्रेष्ठ चयन

नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपालको कार्यवाहक अध्यक्षमा पुष्प श्रेष्ठ चयन भएका छन् ।

युवा संघ कर्णालीको अध्यक्षमा शाही सर्वसम्मत

नेकपा एमालेनिकट राष्ट्रिय युवा संघ कर्णाली प्रदेशको अध्यक्षमा जीवन शाही चयन भएका छन् ।

नेपाली युवा उद्यमी मञ्चकाे अध्यक्षमा प्रार्थना साखः निर्वाचित

नेपाल उद्योग वाणिज्य महासंघअन्तर्गतको नेपाली युवा उद्यमी मञ्च (एनवाइईएफ) काठमाडौंको पाँचौँ साधारणसभाले प्रार्थना साखःलाई अध्यक्षमा निर्वाचित गरेको छ ।

युवा परिषद् मकवानपुरको अध्यक्षमा पाख्रिन नियुक्त

हेटौंडा– जिल्ला युवा परिषद् मकवानपुरको अध्यक्षमा सुमन पाख्रिन नियुक्त भएका छन् । पाख्रिनलाई बिहीबार बागमती प्रदेशका युवा तथा खेलकुद मन्त्री रत्नप्रसाद ढकालले परिषद्को मकवानपुर अध्यक्षमा नियुक्त गरेका हुन् । जिल्लामा खाली रहेको पदमा उनलाई नियुक्त गरिएको हो । पाख्रिन नेकपा माओवादी केन्द्रको युवा संगठन वाइसीएल नेपाल बागमती प्रदेशका सह–संयोजक एवम् मकवानपुर जिल्ला इन्चार्ज रहेका छन् […]

२५ वर्षीय युवा छिन्नमस्ताको अध्यक्षमा विजयी

काठमाडौं,८ जेठ । सप्तरीको छिन्नमस्ता गाउँपालिकामा युवा अध्यक्षमा विद्यानन्द चौधरी विजयी भएका छन् । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का २५ वर्षीया चौधरी अध्यक्षमा निर्वाचित भएका हुन् । उनले जिल्ला समन्वय समितिका निवर्तमान प्रमुख, गाउँपालिकाका निवर्तमान अध्यक्ष, तत्कालीन गाविसका पूर्वअध्यक्षलगायत १२ उम्मेदवारलाई पछि पार्दै २ हजार ८९५ मत ल्याएर निर्वाचित भएका हुन् । उनका निकटतम् प्रतिद्वन्द्वी जनता […]

युवा संघ गुल्मीको अध्यक्षमा भण्डारी

युवा संघ गुल्मीको अध्यक्षमा सुरेश भण्डारी चयन भएका छन्। शनिबार अवेर सम्पन्न संघको नवौं जिल्ला अधिवेशनले भण्डारीलाई सर्वसम्मत चयन भएको हो। संघको उपाध्यक्षमा केशर राजकोटी, सचिवमा विमल ज्ञवाली, उपसचिवमा विवश ठकुरी...

युवा संघ तारकेश्वर नगर कमिटीको अध्यक्षमा महर्जन

राष्ट्रिय युवा संघ नेपालको तारकेश्वर नगर कमिटीको अध्यक्षमा सुमन महर्जन चयन भएका छन् ।

युवा सङ्घको अध्यक्षमा किरण पौडेल

काठमाडौं : नेकपा (एमाले) निकट राष्ट्रिय युवा सङ्घको अध्यक्षमा किरण पौडेल चयन भएका छन्।  सङ्घको भर्चुअल रुपमा भएको सचिवालय  बैठकले पौडेललाई अध्यक्षमा चयन गरेको महासचिव रमेश आचार्यले जानकारी  दिए। सङ्घका अध्यक्ष बचनवहादुर सिंह उमेरहदका कारण स्वतः पदमुक्त भएपछि सहअध्यक्ष पौडेललाई अध्यक्षमा चयन गरिएको हो। युवा सङ्घमा ४० वर्ष उमेरहद तोकिएको छ।महासचिव आचार्यले सोमबारको बैठकले अध्यक्षमात्र चयन गरेको र केन्द्रीय कमिटी यथावत रहेको बताए। सङ्घमा एक हजार दुई सयको केन्द्रीय कमिटी रहेको छ।

एमालेनिकट युवा संघको अध्यक्षमा पौडेल

काठमाडौं।एमालेनिकट राष्ट्रिय युवा संघको अध्यक्षमा किरण पौडेल चयन भएका छन्।संघको आज भर्चुअल रुपमा भएको सचिवालय बैठकले पौडेललाई अध्यक्षमा चयन गरेको महासचिव रमेश आचार्यले बताए। संघका अध्यक्ष बचनवहादुर सिंह उमेरहदका कारण स्वतः पदमुक्त भएपछि सहअध्यक्ष पौडेललाई अध्यक्षमा चयन गरिएको हो। युवा संघमा ४० वर्ष उमेरहद तोकिएको छ।महासचिव आचार्यले आजको बैठकले अध्यक्षमात्र चयन गरेको र केन्द्रीय कमिटी यथावत रहेको बताए।

अन्टुफ युवा कमिटीको अध्यक्षमा पन्त चयन

अखिल नेपाल ट्रेड युनियन महासंघ (अन्टुफ) को  राष्ट्रिय भेलाबाट जगत सिम्खडालाई पूर्णअधिकार सम्पन्न कार्यकारिणी अध्यक्षमा  चयन गरिएको छ । यस्तै अन्टुफ युवा कमिटीको अध्यक्षमा मुकुन्द पन्त  चयन भएका छन् । यसैगरी युवा कमिटीको उपाध्यक्ष सुस्मिता कट्टेल, राजीव गिरी रहेका छन् भने सदस्यहरुमा सुक सागर तामाङ, सनत उप्रेती, निर्मला तामाङ, नारायण कुइकेल, रमेश लाल श्रेष्ठ, अरुण पन्त, भीषण थापा, रामशरण पाण्डे, कमल बस्नेत, भोला थापा मगर, राजु ओझा, कृष्णलाल तामाङ, सुरज तामाङ, दिपक कार्की, प्रेम