अन्टुफ युवा कमिटीको अध्यक्षमा पन्त चयन

अखिल नेपाल ट्रेड युनियन महासंघ (अन्टुफ) को  राष्ट्रिय भेलाबाट जगत सिम्खडालाई पूर्णअधिकार सम्पन्न कार्यकारिणी अध्यक्षमा  चयन गरिएको छ । यस्तै अन्टुफ युवा कमिटीको अध्यक्षमा मुकुन्द पन्त  चयन भएका छन् । यसैगरी युवा कमिटीको उपाध्यक्ष सुस्मिता कट्टेल, राजीव गिरी रहेका छन् भने सदस्यहरुमा सुक सागर तामाङ, सनत उप्रेती, निर्मला तामाङ, नारायण कुइकेल, रमेश लाल श्रेष्ठ, अरुण पन्त, भीषण थापा, रामशरण पाण्डे, कमल बस्नेत, भोला थापा मगर, राजु ओझा, कृष्णलाल तामाङ, सुरज तामाङ, दिपक कार्की, प्रेम

सम्बन्धित सामग्री

युवा संघ नेपालको कार्यवाहक अध्यक्षमा पुष्प श्रेष्ठ चयन

नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपालको कार्यवाहक अध्यक्षमा पुष्प श्रेष्ठ चयन भएका छन् ।

युवा संघ कर्णालीको अध्यक्षमा शाही सर्वसम्मत

नेकपा एमालेनिकट राष्ट्रिय युवा संघ कर्णाली प्रदेशको अध्यक्षमा जीवन शाही चयन भएका छन् ।

नेसपाले चयन गर्यो युवा संघका पदाधिकारी

नेपाल समाजवादी पार्टीले समाजवादी युवा संघलाई पुनर्गठन गरेको छ । नेसपाका अध्यक्ष डा.बाबुराम भट्टराईले आइतबार उक्त संगठनको पुनर्गठन गरेका हुन् । अध्यक्ष भट्टराईको  उपस्थितिमा भएको बैठकबाट संघलाई पुनर्गठन गरिएको हो । संघको अध्यक्षमा परशुराम पोखरेललाई चयन गरिएको छ भने सहअध्यक्षमा दीपक महतोलाई चयन गरिएको छ ।युवा संघको वरिष्ठ उपाध्यक्षमा मेघराज तामाङ चयन भएका छन् । त्यस्तै उपाध्यक्षहरूमा बासु भट्ट, दानबहादुर शाही र निशा श्रेष्ठलाई चयन गरिएको संघका सहअध्यक्ष दीपक महतोले जानकारी दिए । बैठकले संघको

कला,संगीत तथा साहित्य युवा सञ्जालको अध्यक्षमा सुवोध गौतम

राष्ट्रिय युवा परिषद अन्तर्गत रहने कला, संगीत तथा साहित्य युवा सञ्जालको अध्यक्षमा हास्य ब्यङ्ग्य कलाकार सुवोध गौतम चयन भएका छन्। सोमबार सानो ठिमीस्थित युवा परिषदमा भेला भएका विभिन्न क्षेत्रका युवा कलाकारहरुले गौतमलाई चयन गरेका हुन्।सञ्जालको उपाध्यक्षमा सन्ध्या सानु र दावा लामा, सचिवमा विपिन किरण , सहसचिवमा राजकुमार हुमागाईं, कोषाध्यक्ष आशा लामा , सह–कोषाध्यक्ष सुशील ठकुरी र प्रवक्तामा नयन सोडारी चयन भएका छन्।कार्यक्रममा राष्ट्रिय युवा परिषदका कार्यकारी उपाध्यक्ष सुरेन्द्र बस्नेतले युवा कला

युवा संघ गुल्मीको अध्यक्षमा भण्डारी

युवा संघ गुल्मीको अध्यक्षमा सुरेश भण्डारी चयन भएका छन्। शनिबार अवेर सम्पन्न संघको नवौं जिल्ला अधिवेशनले भण्डारीलाई सर्वसम्मत चयन भएको हो। संघको उपाध्यक्षमा केशर राजकोटी, सचिवमा विमल ज्ञवाली, उपसचिवमा विवश ठकुरी...

युवा संघ तारकेश्वर नगर कमिटीको अध्यक्षमा महर्जन

राष्ट्रिय युवा संघ नेपालको तारकेश्वर नगर कमिटीको अध्यक्षमा सुमन महर्जन चयन भएका छन् ।

युवा सङ्घको अध्यक्षमा किरण पौडेल

काठमाडौं : नेकपा (एमाले) निकट राष्ट्रिय युवा सङ्घको अध्यक्षमा किरण पौडेल चयन भएका छन्।  सङ्घको भर्चुअल रुपमा भएको सचिवालय  बैठकले पौडेललाई अध्यक्षमा चयन गरेको महासचिव रमेश आचार्यले जानकारी  दिए। सङ्घका अध्यक्ष बचनवहादुर सिंह उमेरहदका कारण स्वतः पदमुक्त भएपछि सहअध्यक्ष पौडेललाई अध्यक्षमा चयन गरिएको हो। युवा सङ्घमा ४० वर्ष उमेरहद तोकिएको छ।महासचिव आचार्यले सोमबारको बैठकले अध्यक्षमात्र चयन गरेको र केन्द्रीय कमिटी यथावत रहेको बताए। सङ्घमा एक हजार दुई सयको केन्द्रीय कमिटी रहेको छ।

युवा सङ्घको अध्यक्षमा पौडेल

नेकपा (एमाले) निकट राष्ट्रिय युवा सङ्घको अध्यक्षमा किरण पौडेल चयन भएका छन्। सङ्घको आज भर्चुअल रुपमा भएको सचिवालय बैठकले पौडेललाई अध्यक्षमा चयन गरेको महासचिव रमेश आचार्यले जानकारी दिए।...

एमालेनिकट युवा संघको अध्यक्षमा पौडेल

काठमाडौं।एमालेनिकट राष्ट्रिय युवा संघको अध्यक्षमा किरण पौडेल चयन भएका छन्।संघको आज भर्चुअल रुपमा भएको सचिवालय बैठकले पौडेललाई अध्यक्षमा चयन गरेको महासचिव रमेश आचार्यले बताए। संघका अध्यक्ष बचनवहादुर सिंह उमेरहदका कारण स्वतः पदमुक्त भएपछि सहअध्यक्ष पौडेललाई अध्यक्षमा चयन गरिएको हो। युवा संघमा ४० वर्ष उमेरहद तोकिएको छ।महासचिव आचार्यले आजको बैठकले अध्यक्षमात्र चयन गरेको र केन्द्रीय कमिटी यथावत रहेको बताए।