राजस्व चुहावटसम्बन्धी मुद्दाको छिनोफानो उच्चबाट जिल्ला अदालतमा सार्ने तयारी

२८ वैशाख, काठमाडौं । सरकारले राजस्व चुहावटसम्बन्धी मुद्दा जिल्ला अदालतमा सार्ने तयारी गरेको छ । राजस्व चुहावट (अनुसन्धान तथा नियन्त्रण) ऐन २०५२ संशोधन विधेयक मस्यौदामा सरकारले यस्तो प्रावधान राखेको हो । विधेयकको प्रस्तावित मस्यौदाअनुसार राजस्व चुहावटसम्बन्धी अनुसन्धान गर्ने सम्बन्धित कार्यालय रहेको जिल्लामा यस्ता प्रकारका मुद्दाको छिनोफानो हुने छ । यसअघि राजस्व चुहावटको मुद्दा सम्बन्धित उच्च […]

सम्बन्धित सामग्री

सिमकोटले उठायो पचास लाख राजस्व

सिमकोट – स्थानीय तहहरूलाई राजस्व असुलीमा समस्या भइरहेका बेला हिमाली जिल्ला हुम्लाको एक गाउँपालिकाले आर्थिक वर्ष सम्पन्न हुन दुई महिना अगाडि नै आफ्नो राजस्व असुलीको वार्षिक लक्ष पूरा गरेको छ। राजस्व असुली सम्बन्धी गाउँपालिकाले तर्जुमा गरेका ऐन नियमलाई कार्यान्वयनमा ल्याएपछि समयसीमाभन्दा अगाडि नै राजस्व असुली गर्न गाउँपालिका सफल भएको हो। सिमकोट गाउँपालिका लेखा शाखाका प्रमुख […]

जिल्ला प्रशासन लमजुङमा करिब तीन करोड राजस्व संकलन

जिल्ला प्रशासन कार्यालय लमजुङले एक आर्थिक वर्षको अवधीमा करिव तीन करोड रुपैयाँ राजस्व संकलन गरेको छ । आर्थिक वर्ष २०७८/०७९ मा विभिन्न शिर्षकमा दुई करोड ८७ लाख २७ हजार दुई सय ५३ रुपैयाँ राजस्व संकलन गरेको हो ।कार्यालयका अनुसार जिल्लामा सबैभन्दा धेरै राहदानी सेवा प्रवाहबाट राजस्व संकलन भएको छ । गत आर्थिक वर्षको साउनदेखि असारसम्म […]

जडीबुटीबाट मनाङमा ४० लाख राजस्व संकलन

हिमाली जिल्ला मनाङमा यार्सागुम्बा लगायत जङगली जडीबुटी संकलनबाट ४० लाख राजस्व संकलन भएको छ । आर्थिक वर्ष ०७८/७९ मा जङ्गली जडीबुटी संकलनबाट ४० हजार १६ हजार ६४ रुपैयाँ राजस्व संकलन भएको...

राजस्व सङ्कलनमा कमी

काठमाडौँ,२४ असार । जिल्ला ट्राफिक कार्यालय रुपन्देहीको राजस्व असुलीमा कमी आएको छ । कार्यालयले अत्यधिक भार बोक्दै आएका ट्रक चालकलाई कारबाही गरेबापतको राजस्व घट्दो क्रममा छ । आर्थिक वर्ष २०७८÷७९ को साउनदेखि जेठसम्मको तथ्याङ्क हेर्दा औषतमा प्रत्येक महिना ट्राफिक राजस्व घट्दो देखिएको हो । गत वैशाखको तुलनामा जेठमा रु २२ हजार राजस्व सङ्कलनमा कमी आएको […]

जिल्ला ट्राफिक कार्यालयबाट राजस्व सङ्कलनमा कमी

जिल्ला ट्राफिक कार्यालय रुपन्देहीको राजस्व असुलीमा कमी आएको छ । कार्यालयले अत्यधिक भार बोक्दै आएका ट्रक चालकलाई कारबाही गरे बापतको राजस्व घट्दो क्रममा छ ।आर्थिक वर्ष २०७८/७९ को साउनदेखि जेठसम्मको तथ्याङ्क हेर्दा औषतमा प्रत्येक महिना ट्राफिक राजस्व घट्दो देखिएको हो । गत वैशाखको तुलनामा जेठमा रु २२ हजार राजस्व सङ्कलनमा कमी आएको कार्यालयले जनाएको छ । जेठमा कार्यालयले रु ५३ लाख २५ हजार राजस्व सङ्कलन गरेको थियो । गत वैशाखमा रु ५३ लाख ४८ हजार राजस्व सङ्कलन भएको थियो । सवारीसाधनका चालकलाई गरिने का

राजस्व सङ्कलनमा कमी

भैरहवा । जिल्ला ट्राफिक कार्यालय रुपन्देहीको राजस्व असुलीमा कमी आएको छ । कार्यालयले अत्यधिक भार बोक्दै आएका ट्रक चालकलाई कारबाही गरेबापतको राजस्व घट्दो क्रममा छ । आर्थिक वर्ष २०७८/७९ को साउनदेखि जेठसम्मको तथ्याङ्क हेर्दा औसतमा प्रत्येक महिना ट्राफिक राजस्व घट्दो देखिएको हो । गत वैशाखको तुलनामा जेठमा रु २२ हजार राजस्व सङ्कलनमा कमी आएको कार्यालयले […]

सर्लाही भन्सारले उठायो लक्ष्यभन्दा बढी राजस्व

सर्लाही । जिल्ला भन्सार कार्यालय सर्लाहीले लक्ष्यभन्दा १७६ प्रतिशत बढी राजस्व सङ्कलन गरेको छ । आर्थिक वर्ष २०७७र७८ मा कार्यालयले रु ३४ करोड ३६ लाख ३८ हजार राजस्व असुली गर्ने लक्ष्य लिएकामा रु ६० करोड ५९ लाख ५४ हजार राजस्व सङ्कलन गरेको कार्यालय प्रमुख राजेशकुमार दत्तले जानकारी दिए । कार्यालयले लक्ष्यभन्दा १७६ प्रतिशतभन्दा बढी राजस्व […]

राजस्व छलेको अभियोगमा तीन लाख जरिवाना

परासी । राजस्व छलेको अभियोगमा यहाँका एक व्यवसायीलाई रु तीन लाख जरिवाना भएको छ । रामग्राम नगरपालिका-१६ हकुईस्थित विष्णु जनरल स्टोर्सले स्वीकृति बिना नै सूर्तिजन्य पदार्थ बिक्री गरी राजस्व छलेको पाइएपछि जिल्ला प्रशासन कार्यालय नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) ले सो जरिवाना गरेको हो । सहायक प्रमुख जिल्ला अधिकारी जोरासिंह माझी नेतृत्वको संयुक्त बजार अनुगमन समितिले […]

राजस्व छलीमा १४ लाख धरौटी

जिल्ला प्रहरी कार्यालय सुर्खेतले राजस्व छलीका सुर्तीजन्य पदार्थ नियन्त्रणमा लिई आन्तरिक राजस्व कार्यालयमा बुझाएपछि गोर्खा टोवासँग १४ लाख धरौटी माग भएको हो।...

करोडौं राजस्व छली अभियोगमा एक जना पक्राउ

दोलखा-करोडौंको राजस्व छली अभियोगमा दोलखामा एक जना पक्राउ परेका छन् । नक्कली कम्पनी खडा गरी राजस्व छली अभियोगमा तामाकोसी गाउँपालिका–१ साविक भीरकोट गाविसबाट एक जनालाई पक्राउ गरी राजस्व अनुसन्धान विभागको जिम्मा लगाएको प्रमुख जिल्ला अधिकारी रमेश शिवाकोटीले जानकारी दिए ।तामाकोसी गाउँपालिका–१ का लछुमन माझीको नामा राजस्व छली अभियोगमा उच्च अदालत पाटनबाट तामेली आएपछि अरु गाउँलेहरु […]