सिमकोट – स्थानीय तहहरूलाई राजस्व असुलीमा समस्या भइरहेका बेला हिमाली जिल्ला हुम्लाको एक गाउँपालिकाले आर्थिक वर्ष सम्पन्न हुन दुई महिना अगाडि नै आफ्नो राजस्व असुलीको वार्षिक लक्ष पूरा गरेको छ। राजस्व असुली सम्बन्धी गाउँपालिकाले तर्जुमा गरेका ऐन नियमलाई कार्यान्वयनमा ल्याएपछि समयसीमाभन्दा अगाडि नै राजस्व असुली गर्न गाउँपालिका सफल भएको हो। सिमकोट गाउँपालिका लेखा शाखाका प्रमुख […]