मतगणना जारी रहेका तीनवटै क्षेत्रमा सत्ता गठबन्धन अगाडि

काठमाडौं । प्रतिनिधिसभाका १६५ निर्वाचन क्षेत्रमध्ये अब तीन वटा क्षेत्रको मात्रै नतिजा आउन बाँकी छ । मत गणना भइरहेका तीनवटै क्षेत्रमा सत्ता गठबन्धनका उम्मेदवार अगाडि रहेका छन् । पछिल्लो मत परिणामअनुसार स्याङ्जा–२ मा नेपाली कांग्रेसका धनराज गुरुङले १७ हजार २२१ मत प्राप्त गर्दा नेकपा (एमाले) की उम्मेदवार पद्मा अर्यालले १५ हजार ९०८ मत पाउनुभएको छ […]

सम्बन्धित सामग्री

मतगणना भइरहेका तीनवटै क्षेत्रमा सत्ता गठबन्धन अगाडि

काठमाडौं, मंसिर १७ । प्रतिनिधिसभाका १६५ निर्वाचन क्षेत्रमध्ये अब तीन वटा क्षेत्रको मतगणना जारी रहेको छ । शनिबार विहानसम्म मतगणना भइरहेका तीनवटै क्षेत्रमा सत्ता गठबन्धनका उम्मेदवार अगाडि रहेका छन् । पछिल्लो मत परिणामअनुसार स्याङ्जा–२ मा नेपाली कांग्रेसका धनराज गुरुङले १७ हजार २२१ मत प्राप्त गर्दा नेकपा (एमाले) की उम्मेदवार पद्मा अर्यालले १५ हजार ९०८ मत […]

प्रदेश १ मा सोचेअनुसार नतिजा नआएपछि सत्ता गठबन्धनमा छटपटी, एमाले उत्साहित

बहुमत ल्याएर सरकार बनाउने लक्ष्यका साथ चुनावमा होमिएको सत्ता गठबन्धनको प्रदेश १ मा आशातीत नतिजा आउन सकेन । जसका कारण सत्ता गठबन्धन दलमा छटपटी सुरु भएको छ ।  ५६ वटा प्रदेश निर्वाचन क्षेत्रमध्ये सार्वजनिक भएको ५५ वटा निर्वाचन क्षेत्रको परिणाममा सत्ता गठबन्धन केही सिटले अगाडि छ ।तर, समानुपातिक मतमा एमाले र राप्रपाले लिएको अग्रताले सत्तापक्ष झस्किएको हो । सुनसरीको क्षेत्र नम्बर ३ (२) मा मतगणना जारी छ । उक्त क्षेत्रमा एमालेले नै जितेको खण्डमा प्रत्यक्षमा एमाले–राप्रपा–जसपाको गठबन्धनक

सिन्धुलीका दुवै क्षेत्रमा सत्ता गठबन्धन अगाडि

सिन्धुली । सिन्धुलीमा प्रतिनिधि र प्रदेश सभा निर्वाचनको मतगणना जारी छ । प्रतिनिधि सभा तर्फ जारी मतगणनामा सिन्धुलीका दुबै क्षेत्रमा सत्ता गठबन्धनका उम्मेदवारले अग्रता लिएका छन् । क्षेत्र नम्बर –१ मा १५ हजार २४० मत गणना हुँदा गठबन्धनका तर्फबाट उम्मेदवार बन्नु भएका नेपाली काँग्रेसका उम्मेदवार श्याम कुमार घिमिरेले ८ हजार ८० मत प्राप्त गर्नु भएको […]

प्रारम्भिक मतगणनामा सत्ता गठबन्धनको निराशाजनक अग्रता

५ मंसिर, काठमाडौं । देशका २६ स्थानमा अहिले प्रतिनिधिसभा सदस्य तर्फको मतगणना जारी छ । सोमबार दिउँसो २ बजेसम्मको जारी प्रारम्भिक मतगणना अनुसार सत्ता गठबन्धन १९ स्थानमा पछि परेको देखिएको छ । नेकपा एमालेले १० स्थानमा …

कास्की-२ को पछिल्लो मत अपडेट : रास्वपा पहिलो, सत्ता गठबन्धन तेस्रो

काठमाडौँ- कास्की निर्वाचन क्षेत्र नम्बर २ को मतगणना जारी छ । प्रतिनिधि सभा निर्वाचनमा एक हजार सात सय चार मत गणना हुँदा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार माधवप्रसाद कँडेलले अग्रता लिएका छन् । उनले ५२८ मत प्राप्त गरेका छन् । त्यसै गरी नेकपा एमालेकी विद्या भट्टराईले ३९७ मत, नेकपा समाजवादीका श्रीनाथ बरालले २९६ मत प्राप्त गरे...

कास्की-२ को पछिल्लो मत अपडेट : रास्वपा पहिलो, सत्ता गठबन्धन तेस्रो

काठमाडौँ- कास्की निर्वाचन क्षेत्र नम्बर २ को मतगणना जारी छ । प्रतिनिधि सभा निर्वाचनमा एक हजार सात सय चार मत गणना हुँदा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार माधवप्रसाद कँडेलले अग्रता लिएका छन् । उनले ५२८ मत प्राप्त गरेका छन् । त्यसै गरी नेकपा एमालेकी विद्या भट्टराईले ३९७ मत, नेकपा समाजवादीका श्रीनाथ बरालले २९६ मत प्राप्त गरे...

धादिङको मतगणना अन्तिम चरणमा, ११ पालिका प्रमुखमा सत्तागठबन्धनको जित

काठमाडौं : राजधानीसँग सीमा जोडिएको धादिङ जिल्लामा मत गणना कार्य अन्तिम चरणमा पुगेको छ।२ नगरपालिका र ११ गाउँपालिका गरी १३ स्थानीय तह रहेको धादिङमा १२ वटा पालिकाको सवै वडाका अन्तिम परिणाम आइसकेको छ। १०४ वडा रहेको धादिङका अब ३ वटा वडाको मात्रै मत परिणाम आउन बाँकी छ।थाक्रे गाउँपालिकाका वडा नम्बर ९, १० र ११ को मतगणना जारी छ। बिहीबार साँझसम्म थाक्रे गाउँपालिकाको पनि छिनोफानो हुने जिल्ला निर्वाचन कार्यालय धादिङले जनाएको छ।  १२ पालिकाका अध्यक्ष छिनोफानो हुँदा ११ पालिका प्रमुखमा सत्ता गठबन

दाङको तुलसीपुरमा एमालेको अग्रता, खड्का कांग्रेसका गिरीभन्दा २० मतले अगाडि

दाङ– दाङको तुलसीपुर उपमहानगरपालिकामा मतगणना जारी छ । प्रारम्भिक मत परिणाम अनुसार एमालेका उम्मेदवारहरुले अग्रता लिएका छन् । नेकपा एमालेका मेयर उम्मेदवार टिकाराम खड्काले ७२१ मत पाउँदा सत्ता गठबन्धन साझा उम्मेदवार नेपाली कांग्रेसका उम्मेदवार गेहेन्द्र गिरीले ७०१ मत पाएका छन् । उपप्रमुखमा पनि एमालेकी स्यानी चौधरी न...

दाङको तुलसीपुरमा मतगणना जारी, एमालेको अग्रता

४ जेठ, दाङ । दाङको तुलसीपुर उपमहानगरपालिकामा मतगणना जारी छ । प्रारम्भिक मत परिणाम अनुसार एमालेका उम्मेदवारहरुले अग्रता लिएका छन् । नेकपा एमालेका मेयर उम्मेदवार टिकाराम खड्काले ७२१ मत पाउँदा सत्ता गठबन्धन साझा उम्मेदवार नेपाली कांग्रेसका उम्मेदवार गेहेन्द्र गिरीले ७०१ मत पाएका छन् । उपप्रमुखमा पनि एमालेकी स्यानी चौधरी नै अगाडि छिन् । उनले ७४१ […]

भरतपुरमा महानगरपालिकामा रेनु झिनो मतले अगाडि

काठमाडौंः भरतपुर महानगरपालिकामा सत्ता गठबन्धन (माओवादी केन्द्र) को उम्मेदवार रेनु दाहालले झिनो मतले अग्रता कायम गरेकी छिन्। उम्मेदवार दाहालले ७  सय मत गणना गर्दा २७८ मत प्राप्त गरेकी छिन्। त्यस्तै नेकपा एमालेका उम्मेदवार विजय सुवेदीले २५८ मत ल्याएका हुन्। कांग्रेसका बागी उम्मेदवार जगन्नाथ पौडेलले भने ९४ मत ल्याएका छन्। अहिले भरतपुरमा मतगणना जारी रहेको…