दाङको तुलसीपुरमा मतगणना जारी, एमालेको अग्रता

४ जेठ, दाङ । दाङको तुलसीपुर उपमहानगरपालिकामा मतगणना जारी छ । प्रारम्भिक मत परिणाम अनुसार एमालेका उम्मेदवारहरुले अग्रता लिएका छन् । नेकपा एमालेका मेयर उम्मेदवार टिकाराम खड्काले ७२१ मत पाउँदा सत्ता गठबन्धन साझा उम्मेदवार नेपाली कांग्रेसका उम्मेदवार गेहेन्द्र गिरीले ७०१ मत पाएका छन् । उपप्रमुखमा पनि एमालेकी स्यानी चौधरी नै अगाडि छिन् । उनले ७४१ […]

सम्बन्धित सामग्री

सुर्खेत २ मा एमालेको अग्रता

सुर्खेत– सुर्खेत क्षेत्र नम्बर २ को प्रतिनिधिसभा सदस्यमा एमालेका अमृत बिसीले सुरुवाती अग्रता लिएका छन् । ११८२ मत गणना गर्दा बिसीले ६५० मत पाएका छन् भने कांग्रेसका उम्मेदवार हृदयराम थानीले ५१८ मत पाएका छन्। मतगणना जारी छ।

दैलेख १ मा एमालेको अग्रता

दैलेख : दैलेख क्षेत्र नम्बर १ मा एमालेले अग्रता लिएको छ।एमालेका रविन्द्रराज शर्माले २७ समाजवादीका अम्मरबहादुर थापाले १५ र राप्रपाका कुन्ति कुमारी शाहिले ३ मत प्राप्त गरेकी छन्।यतिखेर मतगणना जारी छ।

ललितपुर १ मा एमालेको अग्रता

ललितपुर निर्वाचन क्षेत्र नं १ को मतगणना जारी रहेको छ । बज्रबाराहीस्थित गोदावरी नगरपालिकाको कार्यालय भवनमा दुई स्थानमा मतगणना भइरहेको निर्वाचन अधिकृत बालकृष्ण निरौलाले जानकारी दिए । गोदावरी नगरपालिका–२ अन्तर्गत विशङ्खुनारायण...

धनुषा-३ मा मतगणना जारी, एमालेको अग्रता

जनकपुरधाम- धनुषा निर्वाचन क्षेत्र नं- ३ मा नेकपा एमालेले प्रारम्भिक अग्रता लिएको छ। जनकपुरधाम उपमहानगरपालिका १५ को मतगणना सम्पन्न हुँदा नेकपा एमालेबाट उम्मेदवार बनेकी जुली कुमारी महतोले ६०८ मत ल्याएकी छन्। यस्तै, पहिलो पटक चुनावमा होमिएको जनमत पार्टीबाट शम्भुना साहले ३२० र पाँच दलीय गठबन्धनबाट लोसपाका अनिल झाले ३१० मत ल्याएका छन्।

ललितपुर-२ मा एमालेको अग्रता, लौरो पछिपछि

ललितपुर । प्रतिनिधिसभा सदस्यअन्तर्गत ललितपुर क्षेत्र नम्बर २ मा मतगणना जारी छ । बिहान ६ बजेको मत परिणामअनुसार एमालेले अग्रता बढाएको छ । एमालेका उम्मेदवार प्रमेबहादुर महर्जनले १३१७ मत प्राप्त गरेका छन् । त्यस्तै, लौरो चिन्हमा ८९७ र कलम चिह्मा ७७७ मत खसेको छ । त्यसैगरी हलोलाई ६७६ र घन्टीलाई ३९० मत खसेको छ ।

मोरंगको सुनवर्षी नगरपालिकामा एमालेको अग्रता

मोरङ – स्थानीय तह अन्तर्गत मोरंगको सुनवर्षी नगरपालिकामा मतगणना जारी रहेको छ। हालसम्म नगरपालिकाको वडा नम्बर १, २, ३, र ४ मा ९ हजार ४ सय ६४ मत गणना भएको छ। जसमा नेकपा एमालेतर्फबाट प्रमुखका उम्मेदवार श्याम राजवंशीले ३ हजार ५ सय ७९ मत पाएका छन्। नेपाली कांग्रेसका प्रतिस्पर्धी यज्ञबहादुर कार्की भन्दा ३ सय १ […]

विराटनगरमा मेयरमा कांग्रेस र उपमेयरमा एमालेको अग्रता

काठमाडौं । विराटनगर महानगरपालिकाको मेयरमा कांग्रेस र उपमेयरमा एमालेको अग्रता रहेकाे छ । विराटनगर मतगणना जारी रहदा मेयर पदमा नेपाली कांग्रेसका उम्मेदवार नागेश कोइराला र उपमेयर पदमा नेकपा एमालेकी उम्मेदवार शिल्पा कार्कीले अग्रता फराकिलो बनाएका छन् । मेयर पदमा नागेश कोइरालाले एमाले उम्मेदवार सागर थापासँग १ हजार २१६ मत अन्तरले अग्रता लिनुभएको छ । उपमेयर […]

धनकुटा नगरपालिकामा एमालेको अग्रता कायमै

मोरङ – स्थानीय तह निर्वाचनअन्तर्गत धनकुटा नगरपालिकामा मतगणना जारी रहेको छ। मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार हाल धनकुटा नगरपालिकामा १ हजार ४ सय १४ मत गणना हुँदा नेकपा एमालेका उम्मेद्वारले २ सय ९ मतको अग्रता बनाएका छन्। एमालेका उम्मेदवार चिन्तन तामाङले ७ सय ६५ मत पाएका छन्। गठबन्धनतर्फबाट नेपाली कांग्रेसका मेयरका उम्मेदवार दिनेश राई ५ […]

पर्वतको जलजला गाउँपालिकामा एमालेको अग्रता

पर्वतको जलजला गाउँपालिकामा मतगणना जारी रहँदा नेकपा एमालेको अग्रता कायम छ । एमालेका अध्यक्ष उमेदवार ३१२ मत ल्याउँदा रुख चिन्हमा १९७ मत प्राप्त गरेको छ । यस्तै, एमालेका तर्फबाट उपाध्यक्ष उम्मेदवारले २५५ मत ल्याउँदा माओवादी उम्मेदवारले १७१ मत प्राप्त गरेको छ ।जलजला गाउँपालिका वार्ड १ बाँसखर्कमा नेकपा एमाले विजयी भएको छ । वडा १ बाँसखर्कमा एमालेका उम्मेदवार जगबहादुर रोकाले रुख चिन्न अर्थात गठबन्धनलाई १२ मतले पछि पार्दै विजयी भएका हुन् । विजयी रोकाले २१९ मत प्राप्त गरी विजयी भएका हुन् ।