काठमाडौं : अभिनेता पूर्णविक्रम (पल) शाह को अदालती बयान सकिएको छ। मंगलवार दिउँसो शाहसँग अदालतमा बयान लिएको हो। त्यस्तै, अर्का प्रतिवादी शाहका म्यानेजर कृष्णप्रसाद जोशीसँग भने अहिले जिल्ला अदालत तनुहँमा बयान भइरहेको स्रेस्तेदार मीनबहादुर कुँवरले जानकारी दिए।
'अहिले उनका म्यानेजरको बयान भइरहेको छ। आज नै बयान सकिने अनुमान छ,' श्रेस्तेदार कुँवरले भने।…