मिसिगन विमान दुर्घटनामा एक्लै बाँच्न सफल भइन् ११ बर्षकी बालिका, अन्य सबैको मृत्यु

अमेरिकाको मिसिगनमा भएको कमर्सियल विमान दुर्घटनामा ११ बर्षकी बालिका एक्लै बाँच्न सफल भएकी छिन् । विमानमा चढेका अन्य ४ जनाको मृत्यु भएको छ । शनिबार लेक मिसिगनको वेभर आइल्याण्डमा विमान दुर्घटना भएको हो । वेल्के विमानस्थलतिर आउँदै गरेको उक्त विमान दुर्घटना हुँदा मिसिगनको उत्तरी प्रायद्वीप माथि रहेको प्रहरीले जनाएको छ । दुर्घटनामा बालिकाका पिता माइक […]