एसिड आक्रमणपछि बाँच्न सफल बसन्ती परियारको वास्तविक जीवनमा आधारित रहेर नबिल बैंकले एक सामाजिक सचेतना अभियान सुरू गरेको छ ।बसन्ती परियारलाई पिडकले एसिड मात्र छर्केन, ६ पटकसम्म चक्कु प्रहार गरेर मरणासन्न हुने गरी उनको जीवन नै समाप्त गर्ने उद्देश्यले आक्रमण ग¥यो । एसिड आक्रमणबाट बाँच्न सफल उनी अब पीडितको रूपमा नभई बहादुरी जीवनयापकको रूपमा आफ्नो […]