विवादमा मुछिए महाराजगञ्जका डिएसपी खड्का

काठमाडौं । महानगरीय प्रहरी वृत्त महाराजगञ्जका डिएसपी रोशन खड्का विवादमा तानिएका छन् । ६ ओटा सुनको ब्रासलेट लुटपाटमा संलग्न समूहलाई छाडेर खड्काले घट्ना गुपचुप राखेको घटनामा काठमाडौं प्रहरीले उनिमाथि छानविन शुरु गरेको छ । पुस १० मा सामाखुसीबाट दोलाखाका संयोग कार्की र सुवास तिमिल्सिनासहित ५ जनाले बेच्न खोजेको ३० तोला सुन लुटिएको थियो । लुटका योजनाकार मध्येका सुर्खेतका दीपक नेपालीलाई नयाँ बसपार्क प्रहरीले पक्रेर महानगरीय प्रहरी वृत्त महराजगञ्जमा बुझाएको थियो । तर, खड्काले नेपालीमाथि अनुसन्धान न

सम्बन्धित सामग्री

किन विवादमा पर्यो एसपी बढुवा सिफारिस ?

काठमाडौं– नेपाल प्रहरीका आठ प्रहरी नायब उपरीक्षक (डिएसपी) लाई प्रहरी उपरीक्षक (एसपी) मा गरिएको बढुवा सिफारिस विवादमा परेको छ । बढुवा सिफारिसमा एक नम्बरमा रहेका डिएसपीलाई छुटाएर प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीका पूर्वपिएसओ रहेका डिएसपीहरूलाई प्राथमिकतामा राखेपछि यो विषय विवादित बनेको हो ।  प्रहरी प्रधान कार्यालय बढुवा समितिको सचिवालयले […]

खाना नपकाएको निहुँमा लात्ती हान्दा श्रीमतीको मृत्यु

काठमाडौं : झापाको अर्जुनधारा नगरपालिकामा एक व्यक्तिले घरायसी विवादमा श्रीमतीको हत्या गरेका छन्। जिल्ला प्रहरी कार्यालय झापाका डिएसपी वसन्त पाठककाअनुसार अर्जुनधारा निवासी विश्वराज घिसिङले ३६ वर्षीया श्रीमती प्रमिला भुजेल घिसिङको हत्या गरेका हुन्। गए राति विश्वराजले श्रीमती प्रमिलालाई खाना नपकाएको निहुँमा पेट र छातीमा लात्ती प्रहार गरेको र उनको घटनास्थलमै…

सिँचाइको विवादमा कुटपिट हुँदा एक जनाको मृत्यु

बुटवलः सिँचाइ कुलोको विषयमा विवाद हुँदा कपिलवस्तुमा कुटपिटबाट एक जनाको ज्यान गएको छ। कुलोको विषयलाई लिएर सुरु भएको विवाद बढ्दै जाँदा जिल्लाको महाराजगञ्ज नगरपालिका २ पडरियाका ६८ वर्षीय अब्दुल जब्बार धुनियाँको ज्यान गएको हो। जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका डिएसपी जेसी शाहका अनुसार सोमबार दिउँसो कुलोको विषयलाई लिएर स्थानीय ६३ वर्षीय…

कुलोको विवादमा कुटपिट, एकजनाको मृत्यु

काठमाडौँ । रौतहटको चन्द्रनिगाहापुर-४ स्थित पैनिटोल बस्ने ७७ वर्षका गोपाल घिमिरेको कुटपिटबाट मृत्यु भएको छ । साउन २८ मा कुलोको विषयमा विवाद हुँदा उनीमाथि कुटपिट भएको थियो । उपचारका क्रममा उनको काठमाडौँस्थित त्रिवि शिक्षण अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रौतहटका डिएसपी सुनिल मल्लले बताए । कुलोमा फोहोर जम्मा भएको विषयमा विवाद हुँदा एउटा समूहले […]

रौतहटमा कुलोको विवादमा कुटपिट, एकजनाको मृत्यु

रौतहटको चन्द्रनिगाहापुर–४ स्थित पैनिटोल बस्ने ७७ वर्षका गोपाल घिमिरेको कुटपिटबाट मृत्यु भएको छ । साउन २८ मा कुलोको विषयमा विवाद हुँदा उनीमाथि कुटपिट भएको थियो । उपचारका क्रममा उनको काठमाडौंस्थित त्रिवि शिक्षण अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रौतहटका डिएसपी सुनिल मल्लले रातोपाटीलाई बताए ।कुलोमा फोहोर जम्मा भएको विषयमा विवाद हुँदा एउटा समूहले उनीमाथि आक्रमण गरेको थियो । सोमबार घिमिरेको मृत्यु भएपछि स्थानीयले इलाका प्रहरी कार्यालय चन्द्रनिगाहापुर अगाडि प्रदर्शन गरेका छन् । स्थानीय

मापसे विवादमा छोराले गरे मोरङमा बाबुको हत्या

विराटनगर / मादक पदार्थ सेवन (मापसे) गरेको विषयलाई लिएर उत्पन्न भएको विवादपछि मोरङको सुनवर्षीमा एक व्यक्तिले ढुङ्गाले हानेर आफ्नै वृद्ध बाबुको हत्या गरेका छन् । मोरङ प्रहरीका निमित्त प्रमुख डिएसपी मञ्जील मुकारुङका अनुुसार मदिराको नसामा रहेका सुनवर्षी नगरपालिका–४ का ४० वर्षीय दयालु ताजपुरियाले ढुङ्गाले प्रहार गरेर ६८ वर्षीय बाबु टिनताल ताजपुरियाको हत्या गरेका हुन् ।... The post मापसे विवादमा छोराले गरे मोरङमा बाबुको हत्या appeared first on Purbeli News.

ढुङ्गाले  हानेर बाबुको हत्या गर्ने छोरा पक्राउ

मोरङको सुनवर्षीमा एक पुरुषले आफ्नै बाबुको हत्या गरेका छन् । सुनवर्षी नगरपालिका–४ का ४० वर्षीय दयालु ताजपुरियाले ढुङ्गाले प्रहार गरेर आफ्नै बाबु ६८ वर्षीय टिनताल ताजपुरियाको हत्या गरेको मोरङ प्रहरीले जनाएको छ ।मोरङ प्रहरी निमित्त प्रमुख डिएसपी मञ्जील मुकारुङले मापसे गरेको विषयलाई लिएर भएको सामान्य घरायसी विवादमा दयालुले शनिबार बिहान ६ बजेतिर सुतिरहेकै ओछयानमा पुगेर बुवालाई ढुङ्गाले हानेको थिए।  ढुङ्गा प्रहारबाट गम्भीर घाइते भएका टिनताललाई उपचारका लागि विराटनगरको कोसी अस्पताल ल्याइ

कुलो विवादमा गोली चल्यो

कुलोपानीको विषयमा विवाद हुँदा तुलसीपुरमा गोली चलेको छ । त्यहाँ एक युवकले गोली चलाएका हुन् ।

सोह्रखुट्टेका डिएसपी परिसर तानिए

महानगरीय प्रहरी वृत्त सोह्रखुट्टेका डिएसपी महानगरीय प्रहरी परिसर काठमाडौंमा तानिएका छन् । आर्थिक विवादमा मुछिएपछि डिएसपी दिपक खड्कालाई त्यहाँबाट हटाएको बताइएको छ ।  महानगरीय प्रहरी कार्यालय रानीपोखरीले उनलाई केही महिना पहिले स्पष्टिकरण सोधेको थियो । ठमेल क्षेत्रमा सञ्चालित रात्रि व्यवसाय ढिलासम्म खोल्न दिएको महानगरीय प्रह...

डिएसपी खड्कामाथि छानविन गर्न समिति गठन

काठमाडौं । विवादमा मुछिएका महानगरीय प्रहरी वृत्त महाराजगञ्जका डिएसपी रोशन खड्कामाथि छानविन गर्न समिति गठन गरिएको छ । महानगरीय प्रहरी कार्यालय रानीपोखरीले डिएसपी खड्कामाथि छानविन गर्न प्रहरी उपरीक्षक (एसपी) भोलाराज रावलको संयोजकत्वमा ३ सदस्यीय समिति गठन गरेको हो ।समितिमा महानगरीय प्रहरी परिसर काठमाडौंका डिएसपी प्रमेश विष्ट...