मापसे विवादमा छोराले गरे मोरङमा बाबुको हत्या

विराटनगर / मादक पदार्थ सेवन (मापसे) गरेको विषयलाई लिएर उत्पन्न भएको विवादपछि मोरङको सुनवर्षीमा एक व्यक्तिले ढुङ्गाले हानेर आफ्नै वृद्ध बाबुको हत्या गरेका छन् । मोरङ प्रहरीका निमित्त प्रमुख डिएसपी मञ्जील मुकारुङका अनुुसार मदिराको नसामा रहेका सुनवर्षी नगरपालिका–४ का ४० वर्षीय दयालु ताजपुरियाले ढुङ्गाले प्रहार गरेर ६८ वर्षीय बाबु टिनताल ताजपुरियाको हत्या गरेका हुन् ।... The post मापसे विवादमा छोराले गरे मोरङमा बाबुको हत्या appeared first on Purbeli News.

सम्बन्धित सामग्री

ढुङ्गाले  हानेर बाबुको हत्या गर्ने छोरा पक्राउ

मोरङको सुनवर्षीमा एक पुरुषले आफ्नै बाबुको हत्या गरेका छन् । सुनवर्षी नगरपालिका–४ का ४० वर्षीय दयालु ताजपुरियाले ढुङ्गाले प्रहार गरेर आफ्नै बाबु ६८ वर्षीय टिनताल ताजपुरियाको हत्या गरेको मोरङ प्रहरीले जनाएको छ ।मोरङ प्रहरी निमित्त प्रमुख डिएसपी मञ्जील मुकारुङले मापसे गरेको विषयलाई लिएर भएको सामान्य घरायसी विवादमा दयालुले शनिबार बिहान ६ बजेतिर सुतिरहेकै ओछयानमा पुगेर बुवालाई ढुङ्गाले हानेको थिए।  ढुङ्गा प्रहारबाट गम्भीर घाइते भएका टिनताललाई उपचारका लागि विराटनगरको कोसी अस्पताल ल्याइ