सस्तो विद्युतीय गाडीमा छुट, विलासीमा थप कर

काठमाडौं, जेठ १७ । सरकारले आगामी आर्थिक वर्ष २०७९/८० को बजेटमार्फत ल्याएको आर्थिक विधेयकमा विलासी खालका विद्युतीय सवारीसाधनमा अन्तःशुल्क र भन्सार महसुल दुवै वृद्धि गर्ने निर्णय गरेको छ। अर्थमन्त्री जनार्दन शर्माले आगामी आवदेखि महँगा तथा विलासी खालका विद्युतीय सवारीसाधनमा कर वृद्धि हुने प्रस्ताव गरेका हुन्। सरकारले तीन सय किलोवाट क्षमताका विद्युतीय सवारीसाधनको भन्सार महसुल ४० […]

सम्बन्धित सामग्री

कर बढ्ने हल्लाले पुस र माघमा आकासिएको ईभी आयात फागुनमा घट्यो

सरकारले कर बढाउन सक्ने शंकाबीच पुसमा चालु आव लागेपछिकै उच्च १ हजार ४ सय २१ युनिट ईभी आयात भएको थियो । माघमा पनि १ हजार ५२ युनिट आयात भएको थियो ।

एघार सय गाडीमा ‘सेटिङ’ ले काम गरेको छ: अध्यक्ष ओली

प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कर बढाइएका विद्युतीय गाडी ‘सेटिङ’ ले गर्दा बजेट भाषण अघिनै आएको बताएका छन्।...

एक सातामै ७०० वटा बिजुलीका गाडी भन्सारबाट जाँचपास ! बजेटको मुखैमा किन?

काठमाडौं : विभिन्न भन्सार कार्यालयबाट पछिल्लो एक सातामा ७०० भन्दा धेरै युनिट विद्युतीय गाडी जाँचपास भएका छन्। एक सातामा सबै भन्दा धेरै चिनियाँ ब्रान्डको गाडी आयात भएका छन्। चीनबाट मात्र पछिल्लो सात दिनमा लगभग ५०० वटा इभीहरु भन्सार पास भएका हुन्। आज आउने बजेटमा विद्युतीय गाडीमा कर बढेमा अर्थमन्त्री महत समेत विवादमा…

‘विद्युतीय गाडी चलाउन सजिलो, खर्च पनि निकै कम हुने रहेछ’

काठमाडौं । हिजोआज मुलुकमा विद्युतीय सवारीसाधनको चर्चा निकै छ । पेट्रोल–डिजेलको पैसा बच्ने, इन्धनको दाँजोमा बिजुलीको बिल नगण्य उठ्ने, वातावरणमैत्री हुने, मर्मतसम्भार पनि खासै गर्नु नपर्ने, कर छुटलगायत थुप्रै फाइदा विद्युतीय सवारीसाधनको हुने बताइन्छ । अहिले नयाँ सवारीसाधन किन्न खोज्ने धेरैको झुकाव इलेक्ट्रिक गाडीमा देखिन्छ । तर अझै पनि कतिपय भने यसमा विश्वस्त हुन सकेको […]

विद्युतीय गाडीमा कर बढाउँदा आयात घट्यो, साउनमा २११ वटा मात्रै गाडी भित्रिए

काठमाडौं : साउन महिनामा २११ वटा मात्रै विद्युतीय गाडी नेपालमा आयात भएको छ। भन्सार विभागको पछिल्लो तथ्यांकअनुसार साउनमा ६२ करोड रुपैयाँबराबरका २११ वटा विद्युतीय गाडीहरु नेपाल भित्रिएका छन्। सरकारले गाडी आयातबाट २१ करोड रुपैयाँ भन्सार संकलन गरेको छ। साउनमा सबैभन्दा धेरै विद्युतीय गाडी भारतबाट आयात भएको छ। भारतबाट धेरै विद्युतीय…

'विद्युतीय गाडीमा किन कर वृद्धि गरियो ?'

नेकपा एमालेका नेता तथा पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डेले विद्युतीय गाडीमा किन कर वृद्धि गरेको भनेर सरकारमाथि प्रश्न गरेका छन् । नवीकरणीय ऊर्जा (विद्युत) खपतलाई प्रोत्साहन गर्दै पेट्रोलियम गाडीको आयात घटाउने भनिएपनि सो नीति विपरित सरकारले विद्युतीय गाडी आयातमा नै कर वृद्धि गरेको उनले बताए । ‘अन्तःशुल्क कर वायु प्रदुषण गर्ने गाडीमा लगाइने हो । विद्युतीय गाडीले यस्तो प्रदुषण नै गर्दैन त किन कर वृद्धि गरियो ?’ पाण्डेले भने, ‘यो त आफ्नै नीति विपरित भएन र ?’सरकारले आगामी

रसुवानाकामा विद्युतीय गाडी

चीनसँगको सिमानाका रसुवागढी नाकाहुँदै नेपाल आयात गरीएका चिनियाँ विद्युतीय सवारी साधन भन्सार पासको क्रममा भन्सार कार्यालय, टिमुरेमा ।  विद्युतीय सवारीसाधनमा लगाएको कर छुट दिएपछि पछिल्लो समय चीनमा निर्मित विद्युतीय गाडी र कार नेपाल आयतमा बृद्धि हुन थालेको छ ।

कर घटेपछि एक महिनामा सयभन्दा बढी विद्युतीय गाडी भित्रिए

विद्युतीय सवारीसाधन प्रवद्र्धनमा केन्द्रदेखि स्थानीय सरकारसम्मको चासो सरकारले आर्थिक वर्ष ०७८/७९ को बजेटमार्फत अन्तःशुल्क पूरै खारेज र भन्सार महसुल घटाएपछि एक महिनाको अवधिमा १ सय २ वटा विद्युतीय सवारीसाधन नेपालमा भित्रिएका...

महँगा विद्युतीय गाडी आउन थालेपछि कर बढाइयो !

काठमाण्डाै – सरकारले विद्यतीय गाडी आयात गर्दा भन्सारमा लाग्ने कर बढाएको छ । आगामी आर्थिक वर्षको बजेटमार्फत ८० प्रतिशतसम्म भन्सार र अन्तःशुल्क लाग्ने व्यवस्था गरिएको छ । यसबारेमा शुक्रबार भएको पत्रकार सम्मेलनमा अर्थ मन्त्री डाक्टर खतिवडाले निकै महँगा विद्युतीय गाडी भित्रन थालेकोले कर बढाइएको बताउनुभयो । ‘हामी...