विद्युतीय गाडीमा कर बढाउँदा आयात घट्यो, साउनमा २११ वटा मात्रै गाडी भित्रिए

काठमाडौं : साउन महिनामा २११ वटा मात्रै विद्युतीय गाडी नेपालमा आयात भएको छ। भन्सार विभागको पछिल्लो तथ्यांकअनुसार साउनमा ६२ करोड रुपैयाँबराबरका २११ वटा विद्युतीय गाडीहरु नेपाल भित्रिएका छन्। सरकारले गाडी आयातबाट २१ करोड रुपैयाँ भन्सार संकलन गरेको छ। साउनमा सबैभन्दा धेरै विद्युतीय गाडी भारतबाट आयात भएको छ। भारतबाट धेरै विद्युतीय…