Use App
Read now
(current)
Download
shilapatra.com
17 घण्टा पहिले
राष्ट्रियसभाबाट पनि पारित भयो नीति तथा कार्यक्रम
राष्ट्रियसभाको आजको बैठकबाट आगामी आर्थिक वर्षको सरकारको नीति तथा कार्यक्रम बहुमतले पारित भएको छ । राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले सभामा नीति तथा कार्यक्रम बहुमतले पारित भएको घोषणा गरे ।
पूर्ण विवरण