किन रोकियो कोरियाको एनओसी ?

२८ वैशाख, काठमाडौं । सरकारले दक्षिण कोरियाको लागि अध्ययन अनुमति पत्र (एनओसी) रोकेको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले अर्को सूचना जारी नभएसम्मको लागि कोरियाको एनओसी रोकिएको जनाएको छ । ‘कोरियामा विद्यार्थीले दुःख पाएको भनेर दूतावासबाट …