आयोजना प्रमुखहरूसँग शहरी विकासमन्त्रीको छलफल, कामको गति बढाउन निर्देशन
२८ वैशाख, काठमाडौं । उपप्रधानमन्त्री एवम् शहरी विकासमन्त्री प्रकाशमान सिंहले चालु आर्थिक वर्षका लागि जारी भएका आयोजना टुंगोमा पुग्ने गरी काम गर्न मातहत विभागलाई निर्देशन दिएका छन् ।
आइतबार मन्त्रालय मातहत रहेका विभाग र आयोजना प्रमुखहरूसँग …