काठमाडौं : सर्वोच्च अदालतले निलम्बित प्रधानन्यायाधी चोलेन्द्र शमशेर जबरालाई उनीमाथि लगाइएको महाअभियोग किन निष्प्रभावी हुनुपर्ने हो भन्दै जवाफ मागेको छ। आज बसेको संवैधानिक इजलासले जबरालाई ७ दिन भित्र जवाफ दिन भनेको छ।
बुधवार संघीय संसद् सचिवालयका महासचिव भरतराज गौतमले जबराविरुद्धको महाअभियोग निष्प्रभावी भएको भन्दै सर्वोच्च अदालतलाई पत्र पठाएको थियो। पत्र…