बर्दिया । सरकारले करोडौ लगानी गरेका आयोजनाहरुमा थोरै ध्यान समेत पुर्याउन नसक्दा लगानी डुब्ने खतरा बढेको छ । सरकारी बेवास्ताका कारण पूर्व–पश्चिम हुलाकी राजमार्ग अन्तर्गत बर्दिया र कैलाली जोड्ने राजापुरस्थित सत्तिघाटमा निर्माण गरिएको पुल जोखिममा परेको छ । पुलका स्पानहरु (पिलर) फाटेर ग्याप बढेको छ । वर्षा याममा कर्णाली नदिमा पानीको सतह बढेपछि सत्तीघाट पुल […]