डडेल्धुरामा एक वर्षमै पुल जोखिममा

डडेल्धुरा । डडेल्धुराको आलिताल मोटरेबल पुल एक बर्ष नबित्दै जोखिममा परेको छ । एक वर्ष अघि सञ्चालनमा आएको पुल वर्षातको भेलले गर्दा जोखिममा परेको हो । आलिताल गाउँपालिकाको केन्द्र, मुख्य बजार सँगै वडा नम्बर ४, ६, ७ र ८ को बस्तीलाई वडा नम्बर ५ र गाउँपालिका कार्यालय सहित स्थानीय सरकारसँग जोडने पुल गएको वर्षातले जोखिममा […]