काठमाडौं उपत्यकामा १४ गतेबाट किराना र डिपार्टमेन्ट स्टोर बन्द गर्ने निर्णय

काठमाडौं । काठमाडौं उपत्यकामा किराना पसल र डिपार्टमेन्ट स्टोर बन्द गर्ने निर्णय गरिएको छ । उपत्यकाका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले सो निर्णय गरेका हुन् । किराना र डिपार्टमेन्ट स्टोर बन्द गर्ने निर्णय जेठ १४ गतेबाट लागु हुने ललितपुरका प्रमुख जिल्ला अधिकारी ढुण्डीप्रसाद निरौलाले रातोपाटीलाई बताए । मंगलबार काठमाडौंका प्रजिअ कालीप्रसाद पराजुली, भक्तपुरका प्रजिअ प्रेम प्रसाद भट्टराई र ललितपुरका प्रमुख जिल्ला अधिकारी ढुण्डीप्रसाद निरौला सहभागी बैठकले निजी र सार्वजनिक निर्माणका कार्य पनि बन्द

सम्बन्धित सामग्री

भाटभटेनी डिपार्टमेन्ट स्टोर राजस्व छलीमा पुनः दोषी ठहर

काठमाडौं, माघ १६। सर्वोच्च अदालतले नक्कली भ्याट बिल प्रयोग गरी राजस्व ठगी गरेको अभियोगमा भाटभटेनी डिपार्टमेन्ट स्टोरलाई पुनः दोषी ठहर गरेको छ । न्यायाधीशहरु कुमार चुडाल, टेकप्रसाद ढुङ्गाना र बालकृष्ण ढकालको पूर्ण इजलासले नक्कली भ्याट बिल जारी गर्दै भाटभटेनीले सरकारलाई बुझाउनुपर्ने राजस्व ठगी गरेको विषयमा यसअघि सर्वोच्च अदालतबाट गरेको आदेश सदर गर्ने फैसला गरेको हो […]

शिव शिखरद्वारा मेडल विजेतालाई नगदसहित सम्मान

नेपालगञ्ज – शिव शिखर बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडद्वारा सञ्चालित गार्डेन मार्ट डिपार्टमेन्ट स्टोर, नेपालगञ्जले खेलाडीलाई सम्मान गरेको छ। दाङ जिल्लामा भएको लुम्बिनी प्रदेशस्तरीय प्रतियोगितामा मेडल जितेका बाँकेका नौ जना आइटीएफ खेलाडीलाई गार्डेन मार्टले नगद पाँच हजारसहित सम्मान गरेको हो। गार्डेन मार्टका संस्थापक अध्यक्ष केदारप्रसाद शर्माले खेलाडीलाई नगदसहित सम्मान गरे। संस्थापक अध्यक्ष शर्माका अनुसार बहुउद्देश्यीय सहकारी […]

सस्तोमा सबै लक्षित सिमरामा डिपार्टमेन्ट स्टोर सुरू

बाराको सिमरामा ‘सबैको पसल’ भन्ने सोचसहित अत्याधुनिक एसआर डिपार्टमेन्ट स्टोर सञ्चालनमा आएको छ । सिमरा बिज सेन्टरमा सञ्चालित एसआर डिपार्र्टमेन्टले एमआरपी मूल्य भन्दा कममा सबै प्रकारका समानमा बिक्री खुला गरेको सञ्चालक रुपेश थापाले बताए ।थापाले सम्भवत प्रदेशमै अत्याधुनिक यस डिपार्टमेन्टमा दैनिक जिवनमा आवश्यक पर्ने राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ब्राण्डका सबै प्रकारका उपभोग्य वस्तु, पेय पदार्थ, कस्मेटिक, […]

उपत्यकामा जेठ ३१ गतेसम्म लागू निषेधाज्ञामा के–के गर्न पाइन्छ, के पाइँदैन ?

काठमाडौं उपत्यकामा जेठ ३१ सम्म थप गरिएको निषेधाज्ञा आजबाट लागू भएको छ ।  बुधवार काठमाडौँ,भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीले  निषेधाज्ञा लम्ब्याउने निर्णय गरेका थिए ।वैशाख १६ बाट जारी  निषेधाज्ञालाई जेठ १४ बाट थप कडा पारिए पनि अब जेठ १४ बाट उपत्यकामा बन्द गरिएको खाद्यान्न,किराना तथा डिपार्टमेन्ट स्टोर खोलेका छन् । आजबाट किराना र डिपार्टमेन्ट स्टोर बिहान ९ बजेसम्म खोलेका छन् । यस्तै सार्वजनिक निर्माणलाई खुल्ला  गरिएको छ । सार्वजनिक निर्माण बन्द हुँदा सामग्री ढुवान

बहराइन : शपिङ मल, रेस्टुरेन्ट तथा डिपार्टमेन्ट स्टोर दुई हप्ताको लागि बन्द

काठमाण्डौ – बहराइनले आजदेखि दुई हप्तासम्मको लागि शपिङ मल र रेस्टुरेन्ट बन्द गर्ने निर्णय गरेको छ । काेरोना महामारीको संक्रमण बढेसँगै बहराइनले मान्छेको भिडभाड बढी हुने ठाउँ मल, रेस्टुरेन्ट, कफी सप तथा स्टोरमा प्रतिबन्ध लगाएको गल्फ न्युजले जनाएको छ । ब्युटी पार्लर तथा हेयर सैलुन पनि खोल्न  पाइने छैनन् । यस्तै यो १४ दिनको लकडाउनको अवधिभर कुनै पनि प्रकारका सामूहिक क्रियाकलाप पनि गर्न नपाइने त्यहाँको सरकारी निर्णयलाई उदृत गर्दै गल्फ न्युजले जनाएको छ । बहराइनमा पछिल्लो समय कोरोनाको संक्रमण दर बढ्दै गएको छ । ...

आगामी एक साता किराना पसल पनि बन्द

काठमाडौं। उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुले आगामी एक साता किराना पसल र डिपार्टमेन्ट स्टोर पनि बन्द गर्ने निर्णय गरेका छन्। आज बसेको तीन जिल्लाका प्रमुखको बैठकले यस्तो निर्णय गरेको हो। जसअुनसार अब उपत्यकामा १४ गतेदेखि २० गतेसम्म किराना र डिपार्टमेन्ट स्टोर पनि बन्द हुने भएका हुन्।

धरानमा खुल्यो सुविधा सम्पन्न पुस्तक डिपार्टमेन्ट स्टोर

डिपार्टमेन्ट स्टोरमा पुस्तकसँगै स्टेशनरी, खेलकुद र संगीतका सामाग्रीहरू पनि एकै छानामुनी पाइन्छ। यस्तै विभिन्न टेक्निकल कलेज र स्कुलमा आवश्यक पाठ्यपुस्तक तथा टेक्निकल सामाग्रीहरू पनि डिपार्टमेन्ट स्टोरबाट खरिद गर्न सकिने भएको छ। यस्तै कम्प्युटर, ल्यापटप तथा यसका पार्टपूर्जाहरू पनि स्टोरमा उपलब्ध हुनेछन्।