पर्यटन आर्थिक विकासको आधार हो : मुख्यमन्त्री राई

प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र कुमार राईले पर्यटन आर्थिक विकासको आधार भएकाले यसको पर्वद्धन आवश्यक रहेको बताएका छन् ।  धरान उपमहानगरपालिकाको आयोजनामा शुक्रबारदेखि धरानमा सुरु तीन दिने इस्ट टुरिजम मार्टको...

सम्बन्धित सामग्री

वैदेशिक व्यापार घाटा कम गर्न पर्यटन क्षेत्रको विकास अपरिहार्य : मुख्यमन्त्री राई

काठमाडौं । प्रदेश नं १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले मुलुकको वैदेशिक व्यापार कम गर्न पर्यटन क्षेत्रको विकास अपरिहार्य रहेको बताउनुभएको छ । मुख्यमन्त्री राईले पर्यटन तथा संस्कृति मन्त्रालयद्वारा ‘अतिथिको सत्कार, नेपालीको संस्कार’ नारासहित मंगलबार विराटनगरमा आयोजित विश्व पर्यटन दिवस–२०७९ को उपलक्ष्यमा प्रदेश नं १ का महत्वपूर्ण पर्यटकीयस्थल समेटिएको पुस्तकको विमोचन कार्यक्रममा पर्यटन क्षेत्रमा हुने लगानीले […]

मुख्यमन्त्री राई र स्विटजरल्यान्डकी राजदूतबीच भेटवार्ता

मोरङ – प्रदेश १ का मुख्यमन्त्री राजेन्द्रकुमार राई र स्विटजरल्यान्डकी राजदूत एलिजाबेथ भोन क्याप्लरबीच दुईपक्षीय हितबारे भेटवार्ता भएको छ। विराटनगरस्थित मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बिहीबार भएको भेटमा स्वीस सरकारको सहायतामा सञ्चालित परियोजनाबारे समीक्षा गर्न चाहेको राजदूत क्याप्लरले बताएकी थिइन्। भेटवार्ताका क्रममा राजदूत क्याप्लरले स्वीस परियोजनाअन्तर्गत रहेको पदमार्गमा आधारित पर्यटन विकास परियोजना प्रदेश सरकारले स्वीकृत गरेकोमा […]

आर्थिक क्रान्ति सफल बनाउन पर्यटन प्रवर्द्धन अपरिहार्य : मुख्यमन्त्री राई

इलाम : प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र राईले आर्थिक क्रान्ति सफल बनाउन पर्यटन क्षेत्रको प्रवर्द्धन अपरिहार्य रहेको बताएका छन्।  माई नगरपालिका-१ बिहीबारेमा सुरु भएको ‘प्रथम तेह्रकुने सिमसार महोत्सव’को उद्घाटन गर्दै मुख्यमन्त्री राईले प्रदेशमा रहेका विभिन्न पर्यटकीय क्षेत्रहरुको रूप संरक्षण गरे मात्र पर्यटन क्षेत्रको विकासमा टेवा पुग्ने बताए।उनले सीमसार क्षेत्रको विकासमा प्रदेश सरकारले उचित ध्यान दिनसमेत बताए। पर्यटन प्रवर्द्धनको माध्यमबाट मात्रै प्रदेश १ लाई आर्थिक समृद्धिमा अ

आर्थिक क्रान्तिको लागि पर्यटन : मुख्यमन्त्री राई

इलाम– प्रदेश एकका मुख्यमन्त्री राजेन्द्र राईले आर्थिक क्रान्तिलाई पूरा गर्न पर्यटन प्रवर्द्धन मुख्य कार्य भएको बताएका छन् । इलामको माई नगरपालिका–१ मा बिहीबार शुरु भएको चारदिने तेह्रकुने महोत्सवको उद्घाटन गर्दै मुख्यमन्त्री राईले पर्यटकीय क्षेत्रको संरक्षण र प्रचार प्रसार आवश्यक रहेको बताए । उनले तेह्रकुने सिमसार क्षेत्रको विकास र संरक्षणका लागि प्रदेश सरकारले उचित ध्यान दिने […]

मन्त्रालयलाई कार्यकर्ता भर्तीकेन्द्र बनाउँदै मुख्यमन्त्री राई

प्रदेश १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले मन्त्रालयहरूमा पार्टीका कार्यकर्ता भर्ती गरेर प्रदेश सरकारको व्ययभार बढाउन थालेका छन् । भूमि व्यवस्था, कृषि तथा सहकारी र उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयमा मन्त्री नियुक्ति नै नगरी मुख्यमन्त्री राईले चार जनालाई स्वकीय सचिवमा नियुक्त गरेका हुन् ।

राजनीतिक स्थिरताबिना देश निर्माण हुन नसक्ने : मुख्यमन्त्री राई

मुख्यमन्त्री राईले देश निर्माणको पहिलो सर्त शान्तिसुरक्षा, सुशासन र राजनीतिक स्थायित्व हो भन्दै स्वच्छ र समुन्नत प्रदेश बनाउन प्रदेश सरकारले कृषि, पर्यटन, उद्योगलाई उच्च प्राथमिकतामा राखेको छ भन्नुभयो ।