ईपीजी प्रतिवेदन बुझ्न भारतद्वारा अझै अलटाल

काठमाडौं । नेपाल–भारत प्रबुद्ध व्यक्ति समूह (ईपीजी)को साझा प्रतिवेदन बुझ्न भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले आलटाल गर्दा लामो समयदेखि थन्किएको छ । प्रबुद्ध व्यक्ति समूहले तयार पारेको साझा प्रतिवेदन तयार भएको तीन वर्षमा पनि भारतका प्रधानमन्त्रीले बुझ्न इन्कार गरिरहेका छन् । भारतका प्रधानमन्त्रीले नबुझ्दा यता नेपालका प्रधानमन्त्री शेरबहादुर देउवालाई समेत बुझाउन सकिएको छैन । दुई देशको […]

सम्बन्धित सामग्री

ईपीजी प्रतिवेदन दुई देशको समझदारीबाट बुझ्न पहल भइरहेको छ : प्रधानमन्त्री

ईपीजी प्रतिवेदन दुई देशको समझदारीबाट बुझ्न पहल भइरहेको छ : प्रधानमन्त्री

ईपीजी प्रतिवेदन बुझ्न मोदी किन मानिरहेका छैनन् ?

काठमाडौं । नेपाल–भारत प्रबुद्ध व्यक्ति समूह (ईपीजी)को साझा प्रतिवेदन बुझ्न भारतका प्रधानमन्त्री नरेन्द्र मोदी तयार नभइरहेका बेला नेपालका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भने दुई मुलुकका प्रधानमन्त्रीले एकैपटक बुझ्ने बताएका छन् । चार वर्षअघि नै बुझ्नुपर्ने प्रतिवेदन बुझ्न भारतीय प्रधानमन्त्री मोदीले अस्वीकार गरिरहेका छन् । तर, नेपालका प्रधानमन्त्री प्रचण्डले भने सार्वजनिक खपतका लागि ईपीजी प्रतिवेदन भारत […] The post ईपीजी प्रतिवेदन बुझ्न मोदी किन मानिरहेका छैनन् ? appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

ईपीजी प्रतिवेदन केही समयभित्रै बुझ्ने काम हुन्छ भन्ने विश्वास छ : प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहालले नेपाल-भारत प्रबुद्ध समूह (ईपीजी) प्रतिवेदन बुझ्नेबारे भारत भ्रमणमा आफ्नो ढंगले कुरा अगाडि बढाएको बताएका छन् । उनले ईपीजी प्रतिवेदन केही समयमै बुझ्ने काम हुने विश्वास लिएको बताएका छन् ।

ईपीजी प्रतिवेदन टुङ्ग्याउन सके भारत भ्रमण सफल हुन्छ

हाम्रो प्रधानमन्त्रीको भ्रमणमा ‘वान अन वान’ बैठकमा के कारणले ईपीजी प्रतिवेदन बुझ्न भारत अनिच्छुक रहेको हो भन्ने बुझेर अगाडि बढ्नु राम्रो हुन्छ ।

नरेन्द्र मोदीले ईपीजी प्रतिवेदन बुझ्न समय दिएनन् : राजन भट्टराई

काठमाण्डौ – नेकपा एमालेका नेता तथा विदेश विभाग प्रमुख राजन भट्टराईले एमाले नेतृत्वमा सरकार बनेपछि नेपाल भारत प्रबुद्ध समूह (ईपीजी) को प्रतिवेदन कार्यान्वयन गर्नमा जोड दिने बताउनुभएको छ ।  आज बुधवार प्रवासी नेपाली मञ्च अन्तर्राष्ट्रिय कमिटीले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै एमाले नेता भट्टराईले ईपीजीको प्रतिवेदन बुझ्नका लागि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले समय नदिएको बताउनुभयो । उहाँले सन् २०१६ मा गठित ईपीजीले सन् २०१८ को जुलाईमा प्रतिवेदन तयार पारेर दुवै देशको प्रधानमन्त्रीलाई बुझाउने निर्णय गरेक...

राजनीतिक ‘भूमरी’मा ईपीजी प्रतिवेदन : अबको निकास के ?

२०७४ साल असार १५ र १६ गते दुई दिन काठमाडौंमा बसेको नेपाल भारत प्रबुद्ध समूह ईपीजीको अन्तिम बैठकले साझा प्रतिवेदन तयार पारेको चार वर्ष बितेको छ। तर, आजसम्म न नेपालका प्रधानमन्त्रीले बुझेका छन् न भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नै बुझ्न चाहेका छन्। ईपीजीको समयसीमा २०७४ साल असार २० मा सकिएको छ। तर, दुबै मुलुकका सरकारले […]

ओलीलाई देउवाको प्रतिप्रश्न : ३ वर्षअघि नै ईपीजी प्रतिवेदन किन नबुझेको ?

१४ जेठ, काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाल भारत प्रवुद्ध व्यक्ति समूह (ईपीजी) को प्रतिवेदन ३ वर्षअघि नै तयार भएको भन्दै त्यतिबेला किन नबुझेको भनी पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रतिप्रश्न गरेका छन् । बिहीबार प्रतिनिधिसभा बैठकमा बोल्दै प्रमुख प्रतिपक्षी दलका नेता तथा पूर्वप्रधानमन्त्री ओलीले एकपक्षीय रुपमै भए पनि ईपीजीको प्रतिवेदन बुझ्न प्रधानमन्त्री देउवालाई आग्रह गरेका […]

दुवै प्रधानमन्त्रीले बुझ्न नमाने ईपीजी प्रतिवेदन सार्वजनिक गर्ने तयारी

११ जेठ, काठमाडौं । नेपाल–भारत प्रवुद्ध व्यक्ति समूह (ईपीजी) ले प्रतिवेदन तयार पारेको चार वर्ष बित्दासमेत भारतले बेवास्ता गरेपछि नेपाल पक्षले त्यसलाई सार्वजनिक गर्ने तयारी गरेको छ । भारतीय विदेश सचिव विनयमोहन क्वात्राले सार्वजनिक रूपमै अनभिज्ञता प्रकट गरेपछि ईपीजीको नेपाल पक्षले दुवै देशका प्रधानमन्त्रीलाई प्रतिवेदन यथाशीघ्र हस्तान्तरण गर्ने र सम्भव नभए जनसमक्ष ल्याउने तयारी गरेको […]

ईपीजी प्रतिवेदन बुझ्न भारतद्वारा अझै आलटाल

काठमाडौं । नेपाल–भारत प्रबुद्ध व्यक्ति समूह (ईपीजी)को साझा प्रतिवेदन बुझ्न भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले आलटाल गर्दा लामो समयदेखि थन्किएको छ । प्रबुद्ध व्यक्ति समूहले तयार पारेको साझा प्रतिवेदन तयार भएको तीन वर्षमा पनि भारतका प्रधानमन्त्रीले बुझ्न इन्कार गरिरहेका छन् । भारतका प्रधानमन्त्रीले नबुझ्दा यता नेपालका प्रधानमन्त्री शेरबहादुर देउवालाई समेत बुझाउन सकिएको छैन । दुई देशको […] The post ईपीजी प्रतिवेदन बुझ्न भारतद्वारा अझै आलटाल appeared first on राजधानी राष्ट्रिय दैनिक.

ईपीजी प्रतिवेदन बुझ्न भारत तयार होला ?

भारतको राजधानी नयाँ दिल्लमिा हुन लागेको नेपाल–भारत संयुक्त आयोगको छैटौँ बैठकले प्रबुद्ध व्यक्ति समूह (ईपीजी) को प्रतिवेदनका सम्बन्धमा कस्तो निर्णय लिन्छ भनेर चासोका साथ हेरिएको छ । स्रोतका अनुसार नेपालले ईपीजी प्रतिवेदनलाई बैठकमा प्रमुख एजेन्डा बनाउने निर्णय गरेको छ ।आयोगको बैठकमा नेपाली पक्षको नेतृत्व परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले गर्दैछन् । आयोग दुई देशबीचका दुई दर्जनभन्दा बढी संयन्त्रहरुमध्ये सबैभन्दा माथिल्लो हो ।नेपाल र भारतबीच भएका सन् १९५० को लगायतका सन्धि र सम्झौता प