राजनीतिक ‘भूमरी’मा ईपीजी प्रतिवेदन : अबको निकास के ?

२०७४ साल असार १५ र १६ गते दुई दिन काठमाडौंमा बसेको नेपाल भारत प्रबुद्ध समूह ईपीजीको अन्तिम बैठकले साझा प्रतिवेदन तयार पारेको चार वर्ष बितेको छ। तर, आजसम्म न नेपालका प्रधानमन्त्रीले बुझेका छन् न भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नै बुझ्न चाहेका छन्। ईपीजीको समयसीमा २०७४ साल असार २० मा सकिएको छ। तर, दुबै मुलुकका सरकारले […]