दुवै प्रधानमन्त्रीले बुझ्न नमाने ईपीजी प्रतिवेदन सार्वजनिक गर्ने तयारी

११ जेठ, काठमाडौं । नेपाल–भारत प्रवुद्ध व्यक्ति समूह (ईपीजी) ले प्रतिवेदन तयार पारेको चार वर्ष बित्दासमेत भारतले बेवास्ता गरेपछि नेपाल पक्षले त्यसलाई सार्वजनिक गर्ने तयारी गरेको छ । भारतीय विदेश सचिव विनयमोहन क्वात्राले सार्वजनिक रूपमै अनभिज्ञता प्रकट गरेपछि ईपीजीको नेपाल पक्षले दुवै देशका प्रधानमन्त्रीलाई प्रतिवेदन यथाशीघ्र हस्तान्तरण गर्ने र सम्भव नभए जनसमक्ष ल्याउने तयारी गरेको […]

सम्बन्धित सामग्री

दुई प्रधानमन्त्रीले नबुझे ईपीजी प्रतिवेदन सार्वजनिक गर्ने तयारी

नेपाल–भारत प्रबुद्ध समूह (ईपीजी) को प्रतिवेदन तयार भएको चार वर्ष बित्दा पनि दुवै मुलुकका सरकारी पक्षले बुझ्ने संकेत नदेखाएपछि जनतासामु बाहिर ल्याउने तयारी भएको छ । ईपीजी नेपाल संयोजक भेखबहादुर थापाले ‘प्रतिवेदन दुवै देशका प्रधानमन्त्रीलाई यथाशीघ्र हस्तान्तरण गर्ने र सो सम्भव नदेखिए जनसमक्ष ल्याउने तयारी हुँदै गरेको’ जनाएका छन् ।