कोभिड-१९ नियन्त्रण तथा रोकथामका लागि सरकारले जारी गरेको निषेधाज्ञा कायमै छ। काठमाडौं उपत्यकामा भोलिसम्म खाद्यान्न पसलसमेत खोल्न रोक छ।
भक्तपुरको जनजीवन पनि निषेधाज्ञाले प्रभावित देखिन्छ। प्राय : चहलपहल देखिने भक्तपुरका भित्री गल्लीहरु पनि मंगलवार सुनसान देखिन्थ्यो।
सडकमा सागदेखि तरकारी बेच्ने फट्टफुट्ट देखिन्थ्यो भने बालबालिका खेलिरहेका देखिन्थे। कोही पानी भर्न धारामा…