काठमाडौं : काठमाडौं उपत्यकाभित्र आजबाट निषेधाज्ञा थपिए पनि त्यसका केही प्रावधानहरु लचिलो बनाइएको छ। अर्थात् निषेधाज्ञा केही खुकुलो पारिएको छ।
वैशाख १६ गतेदेखि बन्द भएका केही पसलहरु खुल्दा मानिसको चहलपहल देखिएको छ। सडकमा सवारी साधनको चाप पनि बढेको छ। काठमाडौं उपत्यकाभित्र स्थानीय प्रशासनले होटेल तथा रेष्टुरेष्टहरुलाई टेक अवे तथा होम हेलिभरी…