बबई सिँचाइको काम सुस्त

बबई सिँचाइ आयोजनाको मूल नहर र तटबन्धको सबै काम सकिन पाँच वर्ष लाग्ने भएको छ । जग्गा अधिग्रहण र मुआब्जा विवादले पूर्वी मूल नहरले गति लिन ढिला भएको हो । विवाद समाधान भएपछि कामले तीव्रता पाएको आयोजनाले दाबी गरेको छ ।

सम्बन्धित सामग्री

नौमुरे जलविद्युत आयोजनाको काम सुस्त

अर्घाखाँची । अर्घाखाँची र प्युठानको सिमानामा रहेको नौमुरे जलविद्युत आयोजनालाई यस क्षेत्रका नेताहरूले चुनावी नाराका रूपमा प्रयोग गर्दै आएका छन् । तीन महिना लामो समय खर्चेर २०४३ सालमा सर्भे भएको जलविद्युत परियोजना पटक पटक संचालन हुन्छ भनेर पनि उद्घाटन भएको आयोजनामा जनतनह कार्यालय स्थापना भएको छ ।चुनावी नारामा गौरवको आयोजना अगाडी बढाउने भनेता पनि काम […] The post नौमुरे जलविद्युत आयोजनाको काम सुस्त appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

पोखरामा तार भूमिगतको काम सुस्त

गण्डकी, १३ भदौ । ठेक्का अवधि सकिन लाग्दा पनि पोखरामा विद्युतीय तार भूमिगत गर्ने कामले गति लिन सकेको छैन । गत वैशाखदेखि तार विछ्याउन सुरु गरिए पनि आयोजनाको प्रगति भने निराशाजनक छ । दुई वर्षमा सक्ने गरी भारतीय कम्पनी टाटा प्रोजेक्ट्सले विसं २०७८ माघमा निर्माणको जिम्मा पाएको थियो । ठेक्का सम्झौता भएको १५ महिनामा गत […]

निर्माणको काम सुस्त भएपछि मेयरले रोके ठेकेदारको गाडी

८ वैशाख, विराटनगर । सुनसरीको इटहरी उपमहानगरपालिकाका मेयर हेमकर्ण पौडेलले ठेकेदारको गाडी नियन्त्रणमा लिएका छन् । सडक निर्माणको काम सुस्त बनाएको भन्दै उनले ठेकेदार कम्पनीको एउटा सवारी नियन्त्रणमा लिएका हुन् । व्यापारिक मार्ग विस्तार आयोजना अन्तर्गतको ६ लेन सडक परियोजनाको इटहरी उपमहानगरपालिका क्षेत्रमा ५.३ किलोमिटर सडक निर्माण हुन बाँकी छ । विराटनगर–धरान सडक खण्ड अन्तर्गत […]

बझाङको चैनपुर-ताक्लाकोट सडक काम सुस्त

बझाङ । बझाङको सदरमुकाम चैनपुरबाट तिव्बत जोड्ने सडकको चैनपुर ताक्लाकोट सडक कटानको कार्य सुस्त गतिमा भएको छ । २०६२ सालमा निमार्ण कार्य सुरु भएको यस आयोजनामा १७ वर्षमा ३९ किलोमिटर ट्रयाक खोल्ने काम मात्र भएको छ । १ सय १७ किलोमिटर दुरीको यो सडकमा काम सुस्त हुँदा स्थानीयवासीन्दा आक्रोशित भएका छन् । यस सडकको चैनपुर […]

म्याग्दी खण्डको काम सुस्त, पर्यटकलाई सास्ती

बेनी–जोमसोम–कोरला सडक आयोजनाअन्तर्गत म्याग्दी खण्डको काम सुस्त गतिमा अघि बढेको छ । पटक–पटक म्याद थप्दा पनि निर्माण कम्पनीले उपकरण र जनशक्ति न्यून परिचालन गरेर काम समयमै सम्पन्न नगर्दा सडक जोखिमपूर्ण बनेको छ । मुस्ताङ खण्डको तुलनामा म्याग्दी खण्डको प्रगति नगन्य छ । बेनी–जोमसोमको ७६ किलोमिटर लामो सडक चार खण्डमा कामअघि बढाएको थियो । भौतिक पूर्वाधार […]

हेटौंडामा निर्माणाधिन दुग्ध पाउडर प्लान्ट निर्माणको काम सुस्त

हेटौंडा । मकवानपुरको हेटौंडामा निर्माणाधिन दुग्ध पाउडर प्लान्ट निर्माणको काम सुस्त देखिएको छ । दुग्ध उत्पादक कृषकहरूले उत्पादन गरेको दूधलाई खेर जान नदिनका लागि बागमती प्रदेश सरकारले दुग्ध पाउडर प्लान्ट निर्माण सुरु गरेको हो । किसानले उत्पादन गरेको दूध विभिन्न कारणवस सडकमा फाल्नुपर्ने अवस्था झेल्दै आएकोमा प्रदेशको कृषि तथा पशुपन्छी मन्त्रालयले दुग्ध पाउडर प्लान्ट निर्माण […]

रानी–इटहरी–धरान ६ लेन सडक विस्तारको काम सुस्त

विराटनगर । विराटनगरको रानी–इटहरी–धरान ६ लेन सडक विस्तारको काम सुस्त भएको छ । विभिन्न कारणले सडक विस्तारको काम सुस्त भएको जनगुनासो आइरहेपछि प्रदेशका मन्त्रीसहितको टोलीले अनुगमन गरेको छ ।प्रदेश १ का आन्तरिक मामिला तथा कानुन मन्त्री केदार कार्कीसहित सुनसरी र मोरङका प्रमुख जिल्ला अधिकारी लगायतको टोलीले शुक्रबार सडक विस्तार कार्यको अनुगमन गरी भइरहेको प्रगतिबारे जानकारी लिएको छ । मन्त्री कार्कीले अनुगमनका क्रममा सडक विस्तारको काम अति सुस्त रुपमा अघि बढेको भन्दै गति प्रदान गर्न रानी&nd

मुस्ताङमा कालोपत्रे, म्याग्दी खण्डको काम सुस्त

म्याग्दी-बेनी–जोमसोम–कोरला सडक आयोजनाअन्तर्गत म्याग्दी खण्डको काम सुस्त गतिमा अघि बढेको छ । मुस्ताङ खण्डमा कालोपत्रे र ग्राभेलको काम धमाधम भई रहँदा म्याग्दी खण्डमा भने निर्माण व्यवसायीले आलटाल गरिरहेका छन् । मुस्ताङ खण्डमा कैकु खोलादेखि खन्तीसम्मको २० किलोमिटर सडक अधिकाँश कालोपत्रे गरिएको छ । यो खण्डको सडक कालोपत्रेका लागि शर्मा गजुरमुखी जेभीसँंग ५४ करोड ३० लाख […]

नेपालगञ्ज सुख्खा बन्दरगाहको काम सुस्त, भारतले ठाउँ ओगेटेरमात्रै बस्ने आशंका

नेपालगञ्ज – नेपालगञ्जमा सुख्खा बन्दरगाहको काम सुस्त भएको छ। भारत सरकारको सहयोगमा नेपालगञ्ज नाकामा बन्दै गरेको सुख्खा बन्दरगाहको काम एघार महिनामा २० प्रतिशतमात्रै भएको हो। दुई सय ३५ करोडमा बन्दै गरेको सुख्खा बन्दरगाह दुई वर्षमा सक्ने भनिएको छ। २८ जनवरी २०२३ सम्मको सम्झौता रहेको सुख्खा बन्दरगाहको काम सन्तोषजनक हुन सकेको छैन। ‘एघार महिनामा २० प्रतिशत […]

भेरी बबई डाइभर्सन दोस्रो चरणको काम सुस्त

सुर्खेत, असोज १० । राष्ट्रिय गौरवको भेरी बबई डाइभर्सन बहुउद्देश्यीय आयोजनाको दोस्रो चरणको काम सुुस्त ढङ्गले अगाडि बढेको छ । यस आयोजनाको पहिलो चरणको काम भने तोेकिएको समयभन्दा एक वर्षअघि नै पूरा भएको थियो । टनेल बोरिङ मेसिन (टीबीम)बाट १२.२० किलोमिटर लामो र ४.२० मिटर व्यास भएको सुरुङ निर्माण तोकिएको अवधिभन्दा एक वर्षअघि नै सम्पन्न भइसकेको हो । २०७६ […]