नेपालगञ्ज – नेपालगञ्जमा सुख्खा बन्दरगाहको काम सुस्त भएको छ। भारत सरकारको सहयोगमा नेपालगञ्ज नाकामा बन्दै गरेको सुख्खा बन्दरगाहको काम एघार महिनामा २० प्रतिशतमात्रै भएको हो। दुई सय ३५ करोडमा बन्दै गरेको सुख्खा बन्दरगाह दुई वर्षमा सक्ने भनिएको छ। २८ जनवरी २०२३ सम्मको सम्झौता रहेको सुख्खा बन्दरगाहको काम सन्तोषजनक हुन सकेको छैन। ‘एघार महिनामा २० प्रतिशत […]