राजनीतिक मुद्दा फिर्ता लिन सरकारले ल्याएकाे अध्यादेश राष्ट्रपति कार्यालय आएकाे छैन: शितल निवास

काठमाडौँ- सरकारले राजनीतिक मुद्दा फिर्ता लिन मिल्ने गरी मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा ११६ मा उपदफा ९ थप्ने गरी ल्याइएकाे अध्यादेश अनुमोदनका लागि राष्ट्रपति कार्यालय आइनपुगेकाे शितल निवासले जनाएकाे छ। राष्ट्रपतिका प्रेस सल्लाहकार टीकाप्रसाद ढकालले हालसम्म अनुमाेदनका लागि अध्यादेश नआएकाे देश सञ्चारलाई जानकारी दिए। उनले भने, ‘राष्ट्रपति कार्यालयमा पुगेकाे कुरा हल्लामात्र हाे। हालसम्म […]

सम्बन्धित सामग्री

राष्ट्रपति पौडेल र महासचिव गुटेरेसबीच भेटवार्ता

काठमाडौँ – संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले राष्ट्रपति रामचन्द्र पौडेलसँग शिष्टाचार भेटवार्ता गरेका छन्। आइतबार राष्ट्रपति भवन शितल निवास पुगेर उनले राष्ट्रपति पौडेलसँग शिष्टाचार भेट गरेका हुन्। राष्ट्रपति पौडेलसँगको भेटमा महासचिव गुटेरेसले नेपालमा जलवायु परिवर्तनका कारण भइरहेको असरका बारेमा छलफल गरेका थिए। यसअघि महासचिव गुटेरेसले प्रधानमन्त्री पुष्पकमल दाहाल, प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री […]

राष्ट्रपति पौडेल अस्पतालबाट ‘डिस्चार्ज’

राष्ट्रपति रामचन्द्र पौडेल स्वास्थ्य लाभ गरेर त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जबाट शितल निवास फर्केका छन्।...

राष्ट्रपति भण्डारीसँग चिनियाँ राजदूतको बिदाइ भेट

काठमाडौँ – चिनियाँ राजदूत होउ यान्छीले राष्ट्रपति विद्यादेवी भण्डारीसँग बिदाइ भेट गरेकी छन्। बुधबार राष्ट्रपति भवन शितल निवास पुगेर राजदूत यान्छीले राष्ट्रपति भण्डारीसँग बिदाइ भेट गरेकी हुन्। भेटका अवसरमा नेपाल र चीनबीचको आपसी हित र चासोको विषयमा कुराकानी भएको राष्ट्रपति कार्यालयले जनाएको छ। राजदूत यान्छी आफ्नो चार वर्षे कार्यकाल पूरा गरी चीन फर्किँदै छिन्। उनी […]

अमेरिकी राजदूत बेरीले गरे राष्ट्रपति भण्डारीसँग बिदाइ भेट

काठमाडौँ – नेपालका लागि अमेरिकी राजदूर्त यान्डी बेरीले राष्ट्रपति विद्यादेवी भण्डारीसँग बिदाइ भेटवार्ता गरेका छन्। बिहीबार शितल निवास पुगेर बेरीले बिदाइ भेट गरेका हुन्। उनी आफ्नो चार वर्षे कार्यकाल सकेर स्वदेश फर्किर्दै छन्। उनी २०१८ को अक्टोबरमा राजदूतका रूपमा नेपाल आएका थिए। बिहीबारको भेटमा नेपाल र अमेरिकाबीचको द्विपक्षीय सम्बन्ध, आपसी हित र चासोको विषयमा छलफल […]

राष्ट्रपतिको निमन्त्रणामा माओवादी नेताहरू शितल निवास जाँदै

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीको निमन्त्रणामा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्प कमल दाहाल (प्रचण्ड) सहितका नेताहरु शितल निवास जाँदै छन् । माओवादी नेतालाई राष्ट्रपति भण्डारीले अहिले दिउँसो साढे २ बजे शितल निवासमा बोलाएकी हुन्। नागरिकता विधेयक पुनर्विचार गर्न संसदमा फिर्ता पठाएकी राष्ट्रपति भण्डारीले यसअघि नेपाली कांग्रेस र नेकपा एमालेका नेताहरुसँग छलफल गरेकी थिइन्। आज ‘साढे […]

राष्ट्रपति भण्डारीको निमन्त्रणामा एमाले नेताहरु शितल निवास जाँदै

भण्डारीले नागरिकता विधेयकबारे छलफल गर्न प्रमुख एमालेका नेताहरूलाई शितल निवासमा बोलाएको राष्ट्रपति कार्यालयले जनाएको छ।...

प्रधानसेनापति शर्माले बुधबार साँझै राष्ट्रपति भेटेका थिए

नेपाली सेनाले अमेरिकी स्टेट पार्टनरसीप प्रोग्राम (एसपीपी)मा सहभागिता जनाएको चर्चा चलिरहेका बेला राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न प्रधानसेनापति प्रभुराम शर्मा बुधबार साँझ शितल निवास पुगेका थिए।...

साउदी विदेशमन्त्रीले गरे राष्ट्रपति र प्रधानमन्त्रीसँग शिष्टाचार भेट

नेपाल भ्रमणमा रहेका साउदी अरबका राजकुमार तथा विदेशमन्त्री फैजल विन फरहान अल साउदले राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री शेरबहादुर देउवासँग शिष्टाचार भेटवार्ता गरेका छन् । उनले राष्ट्रपति कार्यालय शितल निवास पुगी राष्ट्रपति भण्डारीसँग शिष्टाचार भेट गरेका थिए ।  ‘सो अवसरमा दुई देशबीच रहिआएको सम्बन्ध, आपसी हित र चासेका विषयमा छलफल भयो,’ भेटपछि राष्ट्रपति कार्यालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ । राष्ट्रपतिलाई भेटिसकेपछि उनले प्रधानमन्त्री देउवासँग भेट गरेका थि

महान्यायाधिवक्ताको शपथ शितल निवास बाहिर गराउन भनेपछि विवाद

काठमाडौँ। राष्ट्रपति विद्यादेवी भण्डारीले नवनियुक्त महान्यायाधिवक्ता खम्मबहादुर खातीलाई शितल निवास अन्यत्र शपथ गराउन भनेपछि विवाद उत्पन्न भएको छ। प्रधानमन्त्री शेरबहादुर देउवाको मन्त्रिपरिषद्ले नियुक्तिको सिफारिस गरेपछि राष्ट्रपतिले उनको नियुक्ति गरेकी थिइन्। नवनियुक्तको शपथ राष्ट्रपतिको रोहवरमा प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले गराउने तयारी भएको थियो। खातीलाई शपथ गराउँदा शितल निवास बाहिर गराउन भनेपछि तरंग आएको छ।

राष्ट्रपति भेट्न प्रधानमन्त्री ओली शितल निवासमा

काठमाडौंः प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपति भवन शितल निवास पुगेका छन्। आझ बिहान प्रधानमन्त्री निवास बालुवाटरमा स्थायी कमिटीको बैंठक सकेलगत्तै उनी शितल निवास पुगेका हुन्। प्रधानमन्त्री ओलीले सोमवार विश्वासको मत लिँदैछन्। त्यसैले पछिल्लो केही दिनयता प्रधानमन्त्रीले राजनतिक दलहका नेताहरुसँग भेटघाट तीब्र बनाएका हुन्। बुधवार प्रधानमन्त्री ओलीले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई…