राष्ट्रपतिको निमन्त्रणामा माओवादी नेताहरू शितल निवास जाँदै

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीको निमन्त्रणामा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्प कमल दाहाल (प्रचण्ड) सहितका नेताहरु शितल निवास जाँदै छन् । माओवादी नेतालाई राष्ट्रपति भण्डारीले अहिले दिउँसो साढे २ बजे शितल निवासमा बोलाएकी हुन्। नागरिकता विधेयक पुनर्विचार गर्न संसदमा फिर्ता पठाएकी राष्ट्रपति भण्डारीले यसअघि नेपाली कांग्रेस र नेकपा एमालेका नेताहरुसँग छलफल गरेकी थिइन्। आज ‘साढे […]

सम्बन्धित सामग्री

नयाँ समीकरणबारे राष्ट्रपतिलाई जानकारी गराउन प्रधानमन्त्री शितल निवास जाँदै

आजै नयाँ गठबन्धनबाट सानो आकारको मन्त्रिपरिषद गठन गर्ने तयारीमा रहेका प्रधानमन्त्री दाहालले सो विषयमा राष्ट्रपतिलाई जानकारी गराउने छन्।...

किन उठाउन बन्द भयाे शितल निवास, सिंहदरबार र मन्त्री निवासको फोहोर ?

काठमाडों । काठमाडौं महानगरपालिकाले शितल निवास, सिंहदरबार र मन्त्री निवासको फोहोर आइतबारदेखि उठाउन बन्द गरेको छ । महानगरको काममा सरकारबाट असहयोग भएको भन्दै मेयर बालेन्द्र साह (बालेन)ले शुक्रबार फोहोर नउठाउने घोषणा गरेपछि आइतबारदेखि फोहोर उठाउन बन्द गरिएकाे हाे । सामाजिक सञ्जालमार्फत गरिएको घोषणालाई आधार मानेर सिंहदरबारको फोहोर महानगरले नउठाएको हो । केही दिन अघिदेखि नदी […]

राष्ट्रपति पौडेल अस्पतालबाट ‘डिस्चार्ज’

राष्ट्रपति रामचन्द्र पौडेल स्वास्थ्य लाभ गरेर त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जबाट शितल निवास फर्केका छन्।...

प्रधानमन्त्री देउवासहित कांग्रेस नेताहरु शितल निवासमा

काठमाडौँ – प्रधानमन्त्री शेरबहादुर देउवासहितका कांग्रेस नेता राष्ट्रपति कार्यलय शितल निवास पुगेका छन्। कंग्रेस सभापतिसमेत रहेका देउवा, उपसभापति धनराज गुरुङ, महामन्त्री गगन थापा र कानुन मन्त्री ज्ञानेन्द्रबहादुर कार्की सोमबार दिउँसो शितल निवास पुगेका हुन्। राष्ट्रपति भण्डारीसँग भेट्न जानुअघि सभापति देउवाले पार्टी पदाधिकारीहरुसँग बालुवाटारमा छलफल गरेका थिए। दुवै संसदले पारित गरेर जारी गर्न शीतल निवासमा पठाइएको […]

प्रधानमन्त्री पुगे शितल निवासमा

राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न प्रधानमन्त्री शेरबहादुर देउवा शितल निवास पुगेका छन्। मन्त्रिपरिषद बैठकलगत्तै प्रधानमन्त्री देउवा शितलनिवास पुगेका हुन्।

यसकारण भीम रावल शितल निवास पुगे

राष्ट्रपति विद्यावेदी भण्डारी र नेकपा एमाले नेता भीम रावलबीच भेटवार्ता भएको छ। राष्ट्रपति भण्डारीलाई भेट्न नेता रावल शनिबार साँझ शीतलनिवास पुगेका थिए। उनीहरुबीच करिब ३ घन्टा छलफल भएको बताइएको छ।

महान्यायाधिवक्ताको शपथ शितल निवास बाहिर गराउन भनेपछि विवाद

काठमाडौँ। राष्ट्रपति विद्यादेवी भण्डारीले नवनियुक्त महान्यायाधिवक्ता खम्मबहादुर खातीलाई शितल निवास अन्यत्र शपथ गराउन भनेपछि विवाद उत्पन्न भएको छ। प्रधानमन्त्री शेरबहादुर देउवाको मन्त्रिपरिषद्ले नियुक्तिको सिफारिस गरेपछि राष्ट्रपतिले उनको नियुक्ति गरेकी थिइन्। नवनियुक्तको शपथ राष्ट्रपतिको रोहवरमा प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले गराउने तयारी भएको थियो। खातीलाई शपथ गराउँदा शितल निवास बाहिर गराउन भनेपछि तरंग आएको छ।

राष्ट्रपति भेट्न प्रधानमन्त्री ओली शितल निवासमा

काठमाडौंः प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपति भवन शितल निवास पुगेका छन्। आझ बिहान प्रधानमन्त्री निवास बालुवाटरमा स्थायी कमिटीको बैंठक सकेलगत्तै उनी शितल निवास पुगेका हुन्। प्रधानमन्त्री ओलीले सोमवार विश्वासको मत लिँदैछन्। त्यसैले पछिल्लो केही दिनयता प्रधानमन्त्रीले राजनतिक दलहका नेताहरुसँग भेटघाट तीब्र बनाएका हुन्। बुधवार प्रधानमन्त्री ओलीले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई…

बृहत् नागरिक आन्दोलनको शितल निवास मार्च सुरु

प्रधानमन्त्री केपी ओलीले चालेका पछिल्ला कदमहरुको विरोधमा विभिन्न प्रदर्शन गर्दै आएको बृहत् नागरिक आन्दोलनले आज शितल निवास मार्च गर्दैछ