प्रधानसेनापति शर्माले बुधबार साँझै राष्ट्रपति भेटेका थिए
नेपाली सेनाले अमेरिकी स्टेट पार्टनरसीप प्रोग्राम (एसपीपी)मा सहभागिता जनाएको चर्चा चलिरहेका बेला राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न प्रधानसेनापति प्रभुराम शर्मा बुधबार साँझ शितल निवास पुगेका थिए।...
काठमाडौँ- प्रधानमन्त्री शेरबहादुर देउवा र प्रधानसेनापति प्रभुराम शर्माबीच भेटवार्ता भएको छ । कमान्ड सेनापति कोअर्डिनेटिङ कन्फेरेन्सको उद्घाटनका लागि जङ्गी अड्डा पुगेका बेला प्रधानमन्त्री देउवा र प्रधानसेनापति शर्माबीच भेट भएको नेपाली सेनाका प्रवक्ता नारायण सिलवालले जानकारी दिएका छन् । प्रधानसेनापति शर्मासहित करिब १०० जर्नेलले बुधबार मात्रै राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेट गरेका थिए ।
काठमाडौं : राष्ट्रपति विद्यादेवी भण्डारीले आफ्नो सुझाव नसमेटी संसदबाट पारित भएको नागरिकता विधेयकका बारेमा छलफललाई निरन्तरता दिएकी छिन्। यस क्रममा छलफल गर्न राष्ट्रपति भण्डारीले बुधबार अवकाशप्राप्त प्रधानसेनापति तथा जर्नेलहरूलाई शीतल निवासमा बोलाएको स्रोत बताउँछ। प्रतिनिधिसभाले गत भदौ २ गते नागरिकता विधेयक, २०७९ बहुमतले पारित गरेको थियो। त्यसको भोलिपल्टदेखि राष्ट्रपति भण्डारीले कानुनविद्लाई बोलाएर छलफल गरिरहेकी छिन्। गत साउन २९ गते संसदमा फिर्ता पठाउन
काठमाडाैं : नेपाली सेनाका प्रधानसेनापति प्रभुराम शर्मालाई भारतीय स्थल सेनाको मानार्थ महारथीको दर्ज्यानी चिन्ह प्रदान गरिएको छ। बुधबार राष्ट्रपति भवनमा आयोजित विशेष सुशोभन कार्यक्रममा भारतीय राष्ट्रपति रामनाथ कोविन्दले मानार्थ महारथीको दर्ज्यानी प्रदान गरेका हुन्। नेपाली सेना र भारतीय सेनाबीच रहिआएको परम्परागत आपसी सौहार्दपुर्ण सम्बन्ध अनुरुप दुवै देशका सेना प्रमुखलाई कदरस्वरुप सन् १९५० देखि मानार्थ महारथी दिने ऐतिहासिक प्रचलन रहि आएको छ। यही कार्यक्रममा सहभागी हुन भारतीय समकक्षी मनोज म
२४ कात्तिक, काठमाडौं । नेपाली सेनाका प्रधानसेनापति प्रभुराम शर्माले भारतीय स्थल सेनाको मानार्थ महारथीको सम्मान पाएका छन् । भारतका राष्ट्रपति रामनाथ कोविन्दले बुधबार राष्ट्रपति भवनमा आयोजित विशेष समारोहमा शर्मालाई मानार्थ महारथीको दर्ज्यानी चिह्न प्रदान गरेका हुन् । नेपाली सेनाको नेतृत्व सम्हालेयता यो शर्माको पहिलो विदेश भ्रमण हो । मंगलबार दिल्ली पुगेका शर्माले भारतका चिफ अफ […]
काठमाडौँ– नेपाली सेनाका प्रधानसेनापति महारथी प्रभुराम शर्मालाई भारत सरकारले भारतीय सेनाध्यक्षको दर्जा प्रदान गरेको छ । बुधबार नयाँ दिल्लीस्थित राष्ट्रपति भवनमा भारतीय राष्ट्रपति रामनाथ कोविन्दबाट प्रधानसेनापति शर्माले भारतीय सेनाध्यक्षको दर्जा ग्रहण गरेका हुन् । शर्माले मैत्रीपूर्ण सम्बन्ध बढाउन गरेको योगदान र उनको प्रशंसनीय सैन्य कौशल, भारतसँगको साथ लामो मैत्रीपूर्ण सम्बन्धलाई अझ सुदृढ गर्न उनको अपार […]
प्रधानसेनापति प्रभुराम शर्मालाई भारतीय राष्ट्रपति रामनाथ कोविन्दले भारतीय स्थल सेनाको मानार्थ महारथीको दर्ज्यानी चिन्हबाट सुशोभित गरेका छन्। दिल्लीस्थित राष्ट्रपति भवनमा बुधबार आयोजित विशेष समारोहमा राष्ट्रपति कोविन्दले मानार्थ महारथीको दर्ज्यानी प्रदान...
काठमाडौं : प्रधानसेनापति प्रभुराम शर्मालाई आज भारतका राष्ट्रपति रामनाथ कोविन्दले भारतीय सेनाको मानार्थ सेनाध्यक्षको पदावधिबाट सम्मान गर्ने छन्। आज अपरान्ह प्रधानसेनापति शर्मालाई राष्ट्रपति भवनमा मानार्थ सेनाध्यक्षको सम्मान गरिने छ। त्यसका लागि भारतिय समकक्षी एमएम नरवणेको औपचारिक निमन्त्रणामा शर्मा बुधबार भारत गएका छन्। नेपाल र भारतबीच एक–अर्का मुलुकका प्रधानसेनापतिलाई मानार्थ महारथीको दर्जा प्रदान गर्ने परम्परा छ। नेपालका तत्कालिन प्रधानसेनापति सुरेन्द्रबहादुर श
काठमाडौँ– नवनियुक्त प्रधानसेनापति प्रभुराम शर्माले बुधबार नियुक्तिपत्र बुझेका छन् । रक्षा सचिव बेगेन्द्रराज शर्मा पौड्यालले प्रधानसेनापति प्रभुराम शर्मालाई प्रधानसेनापतिको नियुक्तिपत्र प्रदान गरेका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रिपरिषद्को सिफारिसमा उनलाई यही भदौ २४ गतेदेखि लागू हुने गरी प्रधानसेनापतिमा नियुक्ति गरेकी थिइन् । नियुक्तिपत्र हस्तान्तरण गर्दै सचिव पौड्यालले प्रधानसेनापति शर्मालाई सफल कार्यकालको शुभकामना व्यक्त गरे ।