राष्ट्रपति भण्डारीसँग चिनियाँ राजदूतको बिदाइ भेट

काठमाडौँ – चिनियाँ राजदूत होउ यान्छीले राष्ट्रपति विद्यादेवी भण्डारीसँग बिदाइ भेट गरेकी छन्। बुधबार राष्ट्रपति भवन शितल निवास पुगेर राजदूत यान्छीले राष्ट्रपति भण्डारीसँग बिदाइ भेट गरेकी हुन्। भेटका अवसरमा नेपाल र चीनबीचको आपसी हित र चासोको विषयमा कुराकानी भएको राष्ट्रपति कार्यालयले जनाएको छ। राजदूत यान्छी आफ्नो चार वर्षे कार्यकाल पूरा गरी चीन फर्किँदै छिन्। उनी […]

सम्बन्धित सामग्री

राष्ट्रपति भण्डारीसँग एमाले अध्यक्ष ओलीको भेटवार्ता

काठमाडौं, २० पुष । नेकपा (एमाले) का अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटवार्ता गरेका छन् । राष्ट्रपति भेट्न ओली आज शितलनिवास पुगेका हुन् । निर्वाचन आयोगले राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचनको तयारी गरिरहेको र प्रधानमन्त्री पुष्पकमल दाहालले संसद्मा विश्वासको मत लिन लागिरहेको सन्दर्भमा ओलीले राष्ट्रपति भण्डारीसँग भेटवार्ता गरेका हुन् । एमालेनिकट […]

राष्ट्रपति भण्डारीसँग विभिन्न मुलुकका नेत्रीद्वारा शिष्टाचार भेट

राष्ट्रपति विद्यादेवी भण्डारीसँग विभिन्न देशका महिला नेताहरूले शिष्टाचार भेटघाट गरेकी छिन् ।  राष्ट्रपति भण्डारीसँग आइसल्याण्डका प्रधानमन्त्री एवं विश्व महिला नेतृत्व परिषद्का अध्यक्ष क्याट्रिन याकोब्सडोटिरले शिष्टाचार भेट  गरिन् । उक्त अवसरमा नेपाल र आइसल्यान्डबीचको सम्बन्ध, लैङ्गिक समानता, जलवायु परिवर्तनलगायत विषयमा विचार आदानप्रदान भएको थियो । उक्त भेटमा आइसल्यान्डका प्रधानमन्त्रीले महिला सहभागिताको क्षेत्रमा नेपालले गरेको प्रगति उदाहरणीय रहेको उल्लेख गर्दै महिला नेतृत्वको क्ष

राष्ट्रपति भण्डारीसँग विभिन्न मुलुकका नेत्रीले गरे शिष्टाचार भेट

काठमाडाैँ- राष्ट्रपति विद्यादेवी भण्डारीसँग विभिन्न देशका महिला नेताहरूले शिष्टाचार भेटघाट गरेका छन्। राष्ट्रपति भण्डारीसँग आइसल्याण्डका प्रधानमन्त्री एवं विश्व महिला नेतृत्व परिषद्का अध्यक्ष क्याट्रिन याकोब्सडोटिरले शिष्टाचार भेट गरे। उक्त अवसरमा नेपाल र आइसल्यान्डबीचको सम्बन्ध, लैङ्गिक समानता, जलवायु परिवर्तनलगायत विषयमा विचार आदानप्रदान भएको थियो। उक्त भेटमा आइसल्यान्डका प्रधानमन्त्रीले नेपालले महिला सहभागिताको क्षेत्रमा गरेको प्रगति उदाहरणीय रहेको उल्लेख […]

राष्ट्रपति भण्डारीसँग राजदूत यान्छीको बिदाइ भेट

काठमाडौं– राष्ट्रपति विद्यादेवी भण्डारीसँग नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले बिदाइ भेट गरेकी छन् ।  राष्ट्रपति भवन शीतल निवासमा बुधबार अपरान्ह पुगेर राजदूत यान्छीले राष्ट्रपति भण्डारीसँग बिदाइ शिष्टाचार भेटवार्ता गरेको राष्ट्रपति कार्यालयका सहायक प्रवक्ता केशवप्रसाद घिमिरेले जानकारी दिए ।  उनका अनुसार भेटमा उनीहरूबीच नेपाल र चीनबीच आपसी हित र चासोका विषयमा कुराकानी भएको छ ।

राष्ट्रपति भण्डारीसँग  चिनियाँ नेता लीको शिष्टाचार भेटवार्ता

राष्ट्रपति विद्यादेवी भण्डारीसँग  जनवादी गणतन्त्र चीनको राष्ट्रिय जनकंग्रेस, स्थायी समितिका अध्यक्ष ली चान्शुको शिष्टाचार भेटवार्ता राष्ट्रपतिको कार्यालय शीतल निवासमा सुरु भएको छ । राष्ट्रपति भण्डारीसँग आज अपराह्न ४ बजे राष्ट्रपतिको कार्यालयमा शिष्टाचार भेटवार्ता सुरु भएको हो ।यसैगरी आज बिहान ९ः३० बजे चिनियाँ नेता ली नेतृत्वको प्रतिनिधिमण्डलले भक्तपुर दरबार क्षेत्रमा भूकम्पपछिको पुनर्निर्माण परियोजनाहरूको अवलोकन र निरीक्षण गरेको थियो । सभामुख अग्निप्रसाद सापकोटाको मैत्रीपूर्ण निमन्त्रण

राष्ट्रपति भण्डारीसँग भेट्न शीतल निवास पुगे चिनियाँ नेता ली

२९ भदौ, काठमाडौं। नेपाल भ्रमणमा रहेका चिनियाँ जनकंग्रेसका अध्यक्ष ली चान्सुले राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेट गर्न राष्ट्रपति भवन शीतल निवास पुगेका छन् । राष्ट्रपति भण्डारीसँग भेट्‍न आज अपराह्न ४ बजे राष्ट्रपतिको कार्यालयमा चिनियाँ जनकंग्रेसका अध्यक्ष ली चान्सु पुगेका हुन् । त्‍यसअघि बिहान ९:३० बजे अध्‍यक्ष लीसहितको चिनियाँ प्रतिनिधिमण्डलले भक्तपुर दरबार क्षेत्रमा भूकम्पपछिको पुनःनिर्माण परियोजनाहरूको अवलोकन […]

शीतल निवास पुगे लि, राष्ट्रपति भण्डारीसँग शिष्टाचार भेटवार्ता

काठमाडौं : राष्ट्रपति विद्यादेवी भण्डारीसँग चीनको राष्ट्रिय जनकंग्रेस, स्थायी समितिका अध्यक्ष लि चान्शुसँग शिष्टाचार भेटवार्ता भएको छ। राष्ट्रपति भण्डारीसँग आज अपराह्न ४ बजे राष्ट्रपतिको कार्यालयमा शिष्टाचार भेटवार्ता भएको हो। आज बिहान चिनियाँ नेता लि नेतृत्वको प्रतिनिधिमण्डलले भक्तपुर दरबार क्षेत्रमा भूकम्पपछिको पुनर्निर्माण परियोजनाहरूको अवलोकन र निरीक्षण गरेको थियो। सभामुख अग्निप्रसाद सापकोटाको मैत्रीपूर्ण निमन्त्रणामा…

राष्ट्रपति भण्डारीसँग भेटवार्ता गर्दै चिनियाँ नेता ली

काठमाडौं, २९ भदौ । राष्ट्रपति विद्यादेवी भण्डारीसँग जनवादी गणतन्त्र चीनको राष्ट्रिय जनकंग्रेस, स्थायी समितिका अध्यक्ष ली चान्शले शिष्टाचार भेटवार्ता गर्ने भएका छन् । राष्ट्रपति भण्डारीसँग उहाँले अपराह्न ४ बजे राष्ट्रपतिको कार्यालयमा शिष्टाचार भेटवार्ता गर्नुहुने कार्यक्रम तय भएको परराष्ट्र मन्त्रालयले जनाएको छ । यसैगरी आज बिहान ९ः३० बजे चिनियाँ नेता ली नेतृत्वको प्रतिनिधिमण्डलले भक्तपुर दरबार क्षेत्रमा […]

ली चान्सुले आज राष्ट्रपति भण्डारीसँग भेट गर्ने

काठमाडौँ – चार दिने नेपाल भ्रमणमा रहेका चिनिया राष्ट्रिय जनकंग्रेस स्थायी समितिका अध्यक्ष ली चान्सुले आज राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटवार्ता गर्ने भएका छन् । भ्रमणको तेस्रो दिन बुधबार उनले राष्ट्रपति भण्डारीसँग भेट गर्ने तालिका छ। भ्रमणको दोस्रो दिन प्रधानमन्त्री शेरबहादुर देउवा, परराष्ट्र मन्त्री डाक्टर नारायण खड्का, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सेना, नेकपा एमालेका अध्यक्ष केपी शर्मा […]

राष्ट्रपति भण्डारीसँग अमेरिकी राजदूतले गरे भेटघाट

राष्ट्रपति विद्या भण्डारीसँग नेपालका लागि अमेरिकी राजदूत र्‍यान्डी बेरीले मंगलवार भेटघाट गरेका छन् ।  देशका शीर्ष अधिकारी तथा राजनीतिक नेताहरूसँग भेटघाटको सिलसिला चलाइरहेका राजदूत बेरीले त्यसैक्रममा राष्ट्रपति भण्डारीसँग भेटवार्ता गरेका हुन् ।  अमेरिकाका नयाँ राष्ट्रपति जो बाइडनको प्रशासनका प्राथमिकताहरूका विषयमा जानकारी दिने उद्देश्यले उनले यी भेटघाटहरू गरिरहेका हुन् ।  संसारका विभिन्न मुलुकमा लोकतन्त्रलाई बलियो बनाउन र महिला तथा बालबालिकाको अधिकारलाई उकास्न बाइडन प्रशासनको प्राथमिकता रहेको ...