हेटौंडा : प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचन परिणाम आफ्नो पक्षमा पार्ने दाउसहित उम्मेदवार घरघर पुगेका छन्।राष्ट्रिय राजनीति र स्थानीय मुद्दालाई बोकेर उम्मेदवारहरू आफ्ना लागि भोट मागिरहेका छन्। स्थानीय बासिन्दाका आवश्यकताअनुसार उम्मेदवारहरू आश्वासन बाँड्दै हिँडिरहेका छन्।मकवानपुर–२ का उम्मेदवारहरूले पनि अहिले स्थानीयका समस्यालाई चुनावी एजेण्डा बनाएका छन्।पुरानादेखि नयाँसम्मका सबै उम्मेदवारले यतिवेला मकवानपुरको निर्वाचन क्षेत्र नम्बर २ को विकट गाउँमा रहेको गाँजालाई चुनावी एजेण्ड